सभापति लामिछाने पक्राउको विरोधमा प्रदर्शन नगर्ने
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गण्डकी प्रदेश संयोजक राजन गौतमले सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन नगर्ने जनाएका छन् ।
रास्वपाले रविलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरी हिरासतमा राखिएको भन्दै पोखरामा विरोध प्रदर्शन गर्दै...
एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बन्न सफल
एजेन्सी । टेस्ला, एक्स तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क अहिलेको विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन मात्रै गरेका छैनन् मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।
फोर्ब्सका अनुसार तीन खर्ब ३४...
माघमा बी डिभिजन लिग सञ्चालन हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग सञ्चालन हुने भएकाे छ । एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो।
एन्फाले बि डिभिजन लिगमा...
मेसीले राखे अन्तर्राष्ट्रिय फुटबलमा अर्को कीर्तिमान
काठमाडाैं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा अर्को कीर्तिमान बनाएका छन् ।
विश्वकप छनोटअन्तर्गत बुधबार पेरूविरुद्धको खेलमा उनले अर्को कीर्तिमान बनाएका हुन् । सो खेलमा एक एसिस्ट (गोलका लागि अन्तिम पास) गरेसँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा...
धरहरा ९ मंसिरदेखि सःशुल्क सञ्चालनमा आउने
काठमाडौं। केहि दिन बन्द भएकाे धरहरा ९ मंसिरदेखि सःशुल्क सञ्चालनमा आउने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
धरहरा प्रवेश गर्दा लाग्ने...
फागुनदेखि जीपी कोइराला केन्द्रमा डायलाइसिस सेवा सुरु
तनहुँ । जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आगामी फागुनदेखि मिर्गौैलाका समस्या भएका बिरामीको डायलाइसिस सेवा सुरु गर्ने भएको छ ।
डायलाइसिस सेवा सुरु गर्न आवश्यक पर्ने संरचनासहितको कार्यमा लायन्स क्लब र शुक्लागण्डकी नगरपालिकाले सहयोग...
महानिरीक्षकद्वय गुरूङ र ढकाल दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ मंसिर ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाल दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
प्रहरी महानिरीक्षक...
अवैध लागूऔषध सहित दुई जना पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम सहित झापा भद्रपुर नगरपालिका-७ बस्ने २१ वर्षीय ईन्द्र राजवंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण...
फार्मेसी परीक्षा सम्बन्धी भ्रम फेला
काठमाडौं । नेपाल फार्मेसी परिषदले लिने नाम दर्ता परीक्षामा आफूले चलाएको अनलाइन कक्षामा पढे शत प्रतिशत पास हुने भन्दै विद्यार्थी माथि भ्रम छर्दै हिँडेको तथ्य परिषदले फेला पारेको छ।
परिषदले एडुमार्क नामक म्यासेन्जर ग्रुप र...
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भेटवार्ता भएको हो ।
सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको...

























