बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट किस्पाङ्ग गाउँपालिका-१ काउले घर भई काठमाडौं महानगरपालिका-२२ सुन्धारा बस्ने ४३ वर्षीय हरी चन्द्र पौडेल र ३३ बर्षीय अर्जुन कुमार पौडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला...

नेपाल जापानसँग ९–२ को पराजय

काठमाडौं । नेपालले एएफसी यू–१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग ९–२ को पराजय बेहोरेको छ । बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम...

रवि लामिछाने र छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरू

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरू भएको छ। कास्की जिल्ला अदालतका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा...

अन्तर्राष्ट्रिय वित्तीय संरचनाका लागि आग्रह

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सुधारिएको अन्तर्राष्ट्रिय वित्तीय संरचनाका लागि आग्रह गर्नुभएको छ । अफ्रिका महादेशको विकास चुनौतीहरू सम्बोधन गर्न अफ्रिकालाई बलियो आर्थिक सहयोग विस्तार गर्ने आवश्यकतालाई जोड दिनुभयो । इथियोपियाको राजधानी अदिस...

ग्लोबल आईएमई बैंककाे १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा

काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३ प्रतिशत बढी हो ।...

यस्ताे छ सरकारको सय दिनको उपलब्धी (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने जनाएका छन् । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको...

केपी सरकारले कुनै सकारात्मक काम गर्न नसकेको आरोप

विराटनगर । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको एक सय दिनमा कुनै सकारात्मक काम गर्न नसकेको आरोप लगाएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरागर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले एकसय दिनमा...

न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न रास्वपालाई आग्रह

काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ। बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष...

इन्भेस्टमेन्ट मेगा बैंककाे पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा ३.८ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म १ अर्ब ५२...

साविक विजेता बङ्गलादेश र भारत भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज (बुधबार) साँझ सर्वाधिक सफल टोली भारत र साविक विजेता बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदैछ । समूह समूह  ‘ए’ अन्तर्गत सेमिफाइनलमा स्थान बनाइसकेको भारतलाई साँझ ५:३० वजे सुरु हुने खेलमा जित वा बराबरीले...

RECENT POSTS

HOT NEWS