नेपाल एयरलाइन्स रेसुंगा विमानस्थल पुनः उडान सुरु

गुल्मी । गुल्मी जिल्लाको रेसुंगा विमानस्थलबाट एक महिनापछि पुनः उडान सुरु भएको छ । मौसम खराबको कारणले असोज ४ गतेदेखि लगातार उडान अवरुद्ध हुँदै आएको थियो । मौसममा सुधार आएको भन्दै बुधबार र शुक्रबार उडान...

सरकारविरूद्व माकेले विरोध प्रदर्शनमा ३० हजार मानिस उतार्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध शनिबार काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शनमा ३० हजार मानिस उतार्ने तयारी गरेको छ । त्यसका लागि सबै जनवर्गीय संगठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको...

एनआरएनएको एकताको विषयमा दायाँ बायाँ नगरौं :  कुल आचार्य

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनलाई अपरिहार्य ठहर गर्दै सबै पक्षलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । परराष्ट्र मन्त्रालयले कात्तिक १ मा एनआरएनए...

नेपाली फुटबल टोलीले थ्री नेसन्स मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीले थ्री नेसन्स मैत्रीपूर्ण फुटबल खेल्ने भएकाे छ । ताजिकिस्तानमा हुने थ्री नेसन्समा नेपाल र अफगानिस्तान को सहभागिता रहनेछ अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नेपालले पहिलो खेल...

नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुग्याे

काठमाडाैं । नेपाल समूह 'बी' को विजेता बन्दै साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बिहिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६-० गोलले हरायो । नेपालका लागि रेखा पौडेलले...

सहकारीपीडितको बचत रकम फिर्ता गर्ने सरकारको तयारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत ५८ करोड रुपियाँको दायित्व फरफारक गरिएको जनाउनुभएको छ । समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीबाट नौ करोड ऋण असुल भएको, तीन वटा...

डेडिकेटेड र ट्रङ्क लाइन महसूलबारे निर्णय गर्न बसेको बैठक निष्कर्षविहीन

काठमाडाैं ।  डेडिकेटेड र ट्रङ्क लाइन महसूलबारे निर्णय गर्न बसेको नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक निष्कर्षविहीन भएको  छ । आजको बैठकमा डेडिकेटेड र ट्रङ्क लाइन महसूलबारे एजेन्डा समावेश थिएन तर बैठकको धेरैजसो समय यही...

जुवातास खेलिरहेको अवस्थामा ३६ जना पक्राउ

  काठमाडौं । ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठ समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ...

रास्वपाका सभापति रविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

कास्की । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको...

नेपाल पुलिस स्कुल चितवनको नवनिर्मित भवन उद्‌घाटन

चितवन । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनको निरीक्षण समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक...

RECENT POSTS

HOT NEWS