पटाका बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ अवैधरुपमा पटाका लुकाइछिपाइ ओसारपसार गरेको अवस्थामा बरामद गरेको हो । अवैधरुपमा पटकाजन्य वस्तु लुकाइछिपाइ ओसारपसार...

सत्तारुढ दलहरुले सरकारले १०० दिनमा गरेका कामको समीक्षा

काठमाडौं । सत्तारुढ दलहरुले सरकारले १०० दिनमा गरेका कामको समीक्षा गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक...

इन्भेष्टमेण्ट मेगा बैंककाे भिसावेयरेबल स्टिकर सार्वजनिक

काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसावेयरेबल स्टिकर, ;NIMB पेवियर’को सार्वजनिक गरेकाे छ। बैंकले बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै ग्राहकहरूले कारोबार गर्न सक्ने यो नयाँ प्रविधि सार्वजनिक गरेकाे हाे। जुन कुनै पनि पीओएस टर्मिनलमा वेयरेवल उपकरण ट्याप गरी...

आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ ।  सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६...

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित उदयपुर त्रियुगा नगरपालिका-४ प्रगति टोल बस्ने १९ वर्षीय खगेन मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ...

यस्ताे छ मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं  । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवं सूचना, प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्ले गरेका १२ निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद्का निर्णयमा बबई सिँचाइ आयोजनाका लागि ६५ हेक्टर जग्गा...

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक परिर्वतन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक (डिजी) फेरिएका छन् । अघिल्ला महानिर्देशक डा. जगदिश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पठाएर मन्त्रालयका जल तथा मौसम महाशाखा प्रमुख कमलराम जोशीलाई विभागमा ल्याइएको छ । जोशी...

राम अधिकारीको ‘सपना र छायाहरू’ विमोचन

काठमाडाैं। साहित्यपोस्ट (इ) दैनिकको माउ कम्पनी शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ। कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यपोस्ट कार्यालयका प्रबुद्ध साहित्यकारहरूका बीच विचोचन भएको...

बजारमा सिटामोलको अभाव छैन

काठमाडौं । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोलको अभाव नरहेको  जनाएको छ। लिमिटेडले डेंगु सङ्क्रमण बढेको अवस्थामा बजारमा सिटामोलको अभाव रहेको जनगुनासोको सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै सिटामोल अभाव नरहेको प्रष्ट पारेको हो। लिमिटेडको प्रमुख उत्पादनको रुपमा रहेको...

माइतीघरमा लामिछाने पक्राउविरुद्ध प्रदर्शन

काठमाठौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले माइतीघरमा प्रदर्शन गरेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्डसमेत बोकेका छन्...

RECENT POSTS

HOT NEWS