अदालतको फैसला ! रेशम चौधरी आज जेल कि संसद भवन जाने

टीकापुर  / टीकापुर घटनाको फैसला आज हुँदैछ । तीन वर्ष अगाडि भएको टिकापुर काण्डका योजनाकार भएको आरोप लागेका रेशम चौधरीसहित २७ जनाविरुद्धको मुद्दामा आज फैसला हुने भएको हो । जिल्ला अदालत कैलालीमा गत बुधबारदेखि सुरु...

निर्माणाधिन भवन निर्माण कार्य रोक्का गर्न अदालतको आदेश

कपिलवस्तु / कपिलवस्तुको शिवराज नगरपालिकाको भवन निर्माण कार्य रोक्का गर्न जिल्ला अदालत कपिलवस्तुले आदेश दिएको छ । शिवराज नगरपालिकाको निमार्णधिन भवन गैरकानुनी रुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाउन लागेको भन्दै मुद्धा दयार गरीएको थियो...

निषेधाज्ञाकाे पनि कर उठाउन आदेश

काडमाडौं । सर्वोच्च अदालतले सरकारलाई निषेधाज्ञाका अवधिमा पनि कर उठाउन बाटो खुला गरेको छ । यस अघि सर्वोच्चबाट निषेधाज्ञा पूर्णरुपमा खुलेपछि बाटोको म्याद बाहेक ३० दिन भित्र विवरण र कर बुझाउन सक्ने गरी भएको...

रेल सञ्चालनका लागि आवश्यक कानुनी बाटो खुला

काठमाडौं । सरकारले रेल सञ्चालनका लागि आवश्यक कानुनी बाटो खुला गर्न रेल सञ्चालन गर्न बनेको अध्यादेश २०७८ जारी गरेको छ। संसद नचलेको बेला सरकारले रेल सञ्चालनको कानुनी बाटो खुला गर्न अध्यादेश जारी गरेको छ। सरकारले...

घर जग्गा पास गर्दा लिखत नै प्रयोग गर्न अन्तरिम आदेश

काठमाडौं / सर्वोच्च अदालतले घर जग्गा पास गर्दा ठूलो फारम (लिखत) नै प्रयोग गर्ने अन्तरिम आदेश दिएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथ गरिबी निवारण मन्त्रालयलाई प्रतिवादी बनाई...

जबराको बर्हिगमनका लागि सबै राजनीतिक दललाई बारले आग्रह

काठमाडाैं । नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने जनाउनुभएको छ । आज मङ्गलवार बार एसोसिएशनले सर्वोच्च अदालत परिसरमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएशनको भवन...

२३४ न्यायाधीशको सरुवा,को कहाँ पुगे ? हेर्नुहोस् सूचिसहित

 काठमाडौं / न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका २ सय ३४ जना न्यायाधीशको सरुवा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बिहीबार बसेको न्याय परिषद्को बैठकले एकैपटक २ सय ३४ जना न्यायाधीशको सरुवा...

विदुर नगरपालिकाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

नुवाकोट । विदुर नगरपालिकाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएको छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरणको सुरुवात नुवाकोटवाटै गरेको सम्झनामा एकीकरणका नायकको सम्मान गर्दै पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार...

महिलाका मुद्दा – एक साताभित्रै फैसला

काठमाडौं/ काठमाडौं जिल्ला अदालतले बलात्कार तथा जघन्य अपराधका मुद्दामा शुक्रबारदेखि फास्ट ट्र्याकबाट सुनुवाइ सुरु गरेको हो । फास्ट ट्र्याक मुद्दामा १० मुद्दा निरन्तर सुनुवाइको चरणमा रहेको जिल्ला अदालतका प्रमुख न्यायाधीश रमेश पोखरेलले जानकारी दिए । अब...

सञ्चार माध्यमले विचाराधीन मुद्दामा लेखेर न्यायलाई क्षति पुर्‍याइरहेको प्रधानन्यायाधीशको धारणा

काठमाडौं / प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सञ्चार माध्यमहरुलाई अदालतमा केही कमजोरी देखिए बाहिर गएर भन्नुभन्दा आफूहरुलाई भन्न आग्रह गरेका छन् । मंगलबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित गरेको चियापान...

RECENT POSTS

HOT NEWS