अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं । मोरङ, उर्लाबारी नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ५० ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-४ बस्ने ४३ वर्षीय केदार ओझा र...

वैदैशिक रोजगारी ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । वैदैशिक रोजगारी ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने स्याङ्जा गल्याङ नगरपालिका-११ घर भएका ४२ वर्षीय प्रकाश भट्टराईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका...

विभिन्न धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-२० कोहिटी डेरा गरी बस्ने दाङ गढवा गाउँपालिका-६ घर भएकी ३० वर्षीया सुनिता योगीको कोठाबाट ल्यापटप १ थान, मोबाइल १ थान र नगद समेत गरी करिब १ लाख रूपैयाँ बराबरको धनमाल...

सप्तरी र बाराबाट करिब ४ सय २८ किलो गाँजा बरामद

  काठमाडौं । सप्तरी, डाक्नेश्वरी नगरपालिका-५ महदेवास्थित चन्द्र नहरको डिलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ९६ किलो ९ सय ग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर, इलाका प्रहरी कार्यालय...

ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद

राजविराज । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे...

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नागरिक बजारस्थित सोही महानगरपालिका-१६ खरिबोट बस्ने धादिङ गंगाजमुना गाउँपालिका-६ घर भएका ३१ वर्षीय हाल राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको...

नगद तथा विभिन्न गरगहना चोरी

काठमाडौ । काठमाडौं महानगरपालिका-१६ बनस्थली डेरा गरी बस्ने मोरङ धनपालथान गाउँपालिका-५ घर भएकी ३८ वर्षीय सृजना तिवारी र महोत्तरी जलेश्वर नगरपालिका-२ घर भएकी ५१ वर्षीया बबिता वैदेको कोठाबाट नगद तथा विभिन्न गरगहना गरी करिब...

८ किलो सेतो हेरोइनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौं । लाओसबाट हवाईमार्ग हुँदै नेपाल ल्याइएको करिब ८ किलो सेतो हेरोइनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय फिरोज अहमल र भारतकै ३२ वर्षीय मौलिस्वरन नजुदामुर्ती कुर्नाल भेल...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं ।  बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-१ गागालफेदी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-५ लुभु घर भएका ६० वर्षीय जनक राउत र भक्तपुर...

थाइल्याण्डबाट आएको गाँजामात्रै २ सय किलो भन्दा बढी बरामद

काठमाडाैं । लागुऔषध नियन्त्रण ब्युरोले एक वर्षभित्र थाइल्याण्डबाट आएको गाँजामात्रै २ सय किलो भन्दा बढी बरामद गरेको छ। मंगलबार ब्युरोले आर्थिक वर्ष २०८१/०८२ मा भएका कामको विवरण सार्वजनिक गरेको हो। त्यस अवधिमा थाइल्याण्डबाट आएको २०७ किलो...

RECENT POSTS

HOT NEWS