कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-२८ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका-१ घर भएका ३४ वर्षीय बुद्धी बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ...

१४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको सुन्दरहरैंचा नगरपालिका-६ नमुना चोक बस्ने ३७ वर्षीय खगेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी...

बढ्याे सुनकाे भाउ

काठमाडाैं ।  आज सुनको भाउ एकैदिन तोलामा एक हजार आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल...

बालिकालाई करणी गरेको अभियोगमा ६४ वर्षीय पक्राउ

पर्वत ।  ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ६४ वर्षीय पुरुष पक्राउ परेका छन्। जिल्लाको बिहादी गाउँपालिका–६, चर्काङका भुवानन्द तिवारीलाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, तिवारीले ती बालिकालाई जबरजस्ती करणी गरेको...

दुई केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ पक्राउ

काठमाडौं । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६...

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपलिका-१० प्रगतिनगर बस्ने लमजुङ सुन्दरबजार नगरपालिका-१ घर भएका ३९ वर्षीय बिजय मिश्र र काठमाडौं महानगरपालिका-२६ रानीवारी...

शिशु चोर्ने किशोरीलाई ३३ हजार रुपैयाँ जरिवाना

काठमाडौं ।  दैलेख जिल्ला अदालतले जिल्लाको ठाटीकाँध गाउँपालिका- १ सिलाडीमा ३५ दिने शिशु चोरी गर्ने एक १६ वर्षीया किशोरीलाई ३ वर्ष ४ महिना कैद सजाय सुनाएको छ । उनलाई ३३ हजार ३ सय ३३...

अवैध लागूऔषध सहित ६ जना पक्राउ

  काठमाडौं । काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ५ किलो ७ सय ४५ ग्राम सहित भारतीय नागरिक २९ वर्षीया LEIYAWON PHUNGTHAR सोमबार दिउँसो पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय...

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-१४ डेरा गरी बस्ने लम्जुङ घर भएकी ४३ वर्षीया पस कुमारी गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको...

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

डोल्पा । ठुलिभेरी नगरपालिका-३ दुनैबजारस्थित बि एण्ड बि होटलमा जुवातास खेलिरहेको अवस्थामा रूकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका-८ घर भएका ३३ वर्षीय अञ्चल मल्ल समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ । उक्त स्थानबाट खटिएको...

RECENT POSTS

HOT NEWS