जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुर्खेत । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके नेपालगंज उपमहानगरपालिका-२ पुष्पलाल बस्ने दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ घर भएका ३३ वर्षीय वीरेन्द्र शाहीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रले ती महिलालाई जबरजस्ती करणी...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा ।  २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-६ पल्लाबारी बस्ने २३ वर्षीय हरदेव यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । हरदेवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी...

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका बस्ने सिन्धुली ध्याङलेख गाउँपालिका-३ घर भएका ४२ वर्षीय सुवर्ण कुमार बललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ...

विभिन्न धनमाल चोरी

काठमाडौं । झापा, कन्काई नगरपालिका-३ एकान्त टोल डेरा गरी बस्ने २६ वर्षीय विनोद बर्देवाको कोठाबाट टिभी तथा विभिन्न सरसामानहरू समेत गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं । जुम्ला, चन्दननाथ नगरपालिका-७ मिचाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय ईश्वरी बमलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

मितेरी सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट काठमाडौं ल्याइयाे

  काठमाडौं । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई प्रहरीले कम्बोडियाबाट काठमाडौं ल्याएको छ । इन्टरपोलको सहयोगमा उनलाई कम्बोडियाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई जनाए...

यूके र लिथुआनिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा तीन पक्राउ

काठमाडौं । यूके र लिथुआनिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने धनुषा घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, सुनसरी धरान घर भएका ३४ वर्षीय...

डि.एस.पि. भनेर ठगी गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीको डि.एस.पि.रहेकोबताई प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनि रु. ६,००,०००।- (अक्षरेपि छ लाख रुपैयाँ) ठगी गरेको भनि प्राप्त निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न निम्न व्यक्तिहरूलाई पक्राउ गरी...

अवैध सुनसहित पक्राउ

काठमाडौं । ४५ लाख रुपैयाँ भन्दा बढीको अवैध सुनसहित नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्त छन् । उनलाई प्रहरी प्रभाग नागढुंगा र लागु औषध...

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २० जेठ डलर देखाई रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोट बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय तारा बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-३ ढोडेनीमा...

RECENT POSTS

HOT NEWS