किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ

सप्तरी -  १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजगढ गाउँपालिका-२ कमलपुर बस्ने १९ वर्षीय  रामजिवन यादव पक्राउ परेका छन्  । यादवले ती किशोरीलाई ललाई फकाई टेलिफोनमार्फत घरबाट बाहिर बोलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको...

महंगोमा मासु बेच्ने मिट सेन्टरलाई दुई लाख जरिवाना

काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन पसललाई कारवाही गरेको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु पसल र दुई किराना पसललाई जरिवाना...

कालाेबजारी गरिरहेकाे अवस्थामा काउन्सलर सुलभ अग्रवाल पक्राउ

काठमाडाैं -  महानगरीय अपराध महाशाखाकाे विशेष टाेलीले मंगलबार ६७ थान थर्माे गन प्रतिगाेटा १५ हजारका दरले १० लाख रूपैयाँमा बेच्न कुटनीतिक गाडीमा आएका  किर्गिस्तानका लागि नेपालका अनररी काउन्सलर सुलभ अग्रवाललाइ पक्राउ गरेकाे छ । प्रहरीले...

डोटीमा एक महिलालाई गोली हानेर हत्या

डोटी - जिल्लाकाे जोरायल गाउँपालिकामा वडा नम्बर ४ देउथलामा एक महिलालाई गोली हानेर हत्या गरिएको छ । हिजाे आइतबार बेलुकी करिब ५ बजेतिर नङनी टोलकी २० वर्षीया अनिता वनको भरुवा बन्दुकको गोली हानेर हत्या भएको...

बुहारीको हत्या गरेर दाहसंस्कार गरिरहेको बेला सासू ससूरासहित ३ पक्राउ

वीरगञ्ज - पर्साको बहुदरमाईमा बुहारीको हत्या गरी शव जलाइरहेको अवस्थामा सासू, ससूरासहित कान्छी बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी टोल बस्ने २५ वर्षीया उर्मीला देवी पण्डितको हत्या गरेको अभियोगमा...

काेराेना बारे अफबाह फैलाउने युवक पक्राउ

काठमाडौं - सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबारे अफवाह फैलाउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोपाल सुनार रहेका छन् ।  सामाजिक सञ्जालमा गलत हल्ला फैलाउने सुनारलाई शुक्रवार बेलुका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको...

लकडाउनकाे माैका छाेपी कालोबजारी गर्ने ११ पक्राउ

जनकपुरधाम - लकडाउनको अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामानलगायत बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ । पक्राउमा पर्नेहरुले बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु, खाना पकाउने ग्यास...

कोरोनाकाे अफवाह फैलाउने पक्राउ

काठमाडौं- कोरोना भाइरससम्बन्धी अफवाह फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। कोरोना भाइरससम्बन्धी अडियो बनाउने भक्तपुर सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रामेछाप घर भई उनी भक्तपुरको सिपाडोल बस्दै...

म्याद नाघेका खाद्यवस्तु भेटिएकाले दुई व्यापारीलाई ३० हजार जरिवाना

कैलाली - धनगढीमा संयुक्त बजार अनुगमन समितिले दुई पसल सञ्चालकलाई कारबाही गरेको छ। समितिले धनगढीका पाथिभारा किराना एन्ड तरकारी सप्लार्यस र न्यू गणेश किराना पसल एन्ड सप्लायर्सलाई १५-१५ हजार गरी ३० हजार जरिवाना गरेको...

करणीको अभियोगमा तीन पक्राउ

काठमाडौं -  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-१५ तिनथानाबाट ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ राप्ती गाउँपालिका-१ घर भएका २४ वर्षीय संजय घर्तीमगर, सिन्धुली सुनकोशी गाउँपालिका-९ घर...

RECENT POSTS

HOT NEWS