हातहतियार सहित एक जना पक्राउ
नवलपरासी - हुप्सेकोट गाउँपालिका-२ चपाहाबाट धारापानी बस्ने ६३ वर्षीय तारा बहादुर विकलाई घरमा लुकाई छिपाई राखेको विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको...
२० हजार मास्कसहित दुई पक्राउ
वीरगन्ज - नेपालबाट भारत तस्करी गर्न लागिएको ६ बोरा मास्कसहित २ जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । भारत तस्करी गर्न लागिएको २० हजार थान मास्कसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा...
दाङमा पार्किङ गरिराखेको बसमा आगजनी
दाङ । तुलसीपुरस्थित बसपार्कमा पार्किङे बसमा आगजनी भएको छ । गएराति अज्ञात समूहले तुलसीपुरको बसपार्कस्थित टिकट काउण्टरनजिकै पार्किङ गरेको ना ४ ख ७१८८ नम्बरको बसमा आगजानी गरेको बस धनी सुमन कार्कीले जानकारी दिनुभयो ।
कार्कीका...
मास्क र सेनिटाईजर कालोबजारी गर्ने ३ जना पक्राउ
काठमाडौं - मास्क र सेनिटाईजर कालोबजारी गरेको अभियोगमा ३ जनालाई काठमाडौंका बिभिन्न स्थानबाट मास्क ११ हजार ४ सय ५५ थान, सेनिटाईजर १ हजार ५ सय ५ बोतल तथा सेनिटाईजर खरिद बिक्रीको बिलहरु सहित मंगलबार...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं - काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट २ वटा सानो प्याकेटमा रहेको ०.२० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित दाङ तुल्सीपुर उपमहानगरपालिका-१७ घर भएका ३५ वर्षीय सुदन रावतलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । दाङबाट...
अवैध रुपमा संकलन गरेको सुन सहित पक्राउ
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरेको १ सय ४९ ग्राम सुन सहित कपिलवस्तु बुद्धभूमी नगरपालिका-८ घर भएका २७ वर्षीय प्रदिप चन्द्र पौडेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वाहिरी...
ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्नेलाई २ लाख जरिवाना
काठमाडौं - खाना पकाउने ग्यास लुकाएर राखी कृत्रिम अभाव सिर्जना गर्ने काठमाडौंको एउटा किराना पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको बजार अनुगमनका क्रममा टिका भैरवको सत्याल...
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं - भक्तपुर, घरायसी विवादको कारण आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-९ नंखेल बस्ने ३३ वर्षीय राजन ब्यान्जुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
खाना पकाउने बिषयमा विवाद हुँदा राजनले ३२ वर्षीया श्रीमती पबित्रा...
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पाल्पा- रामपुर नगरपालिका-७ डुम्रिगाउँ बस्ने ३८ वर्षीय यम बहादुर सारुको घरमा जुवातास खेलिरहेको अवस्थामा सारु लगायत ५ जनालाई नगद ४१ हजार ४ सय २२ रुपैयाँ र ३ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ...
कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ
काठमाडौं - कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धादिङ थाक्रे गाउँपालिका-६ रानीबारी बस्ने ५८ वर्षीय कान्छा थापा भन्ने रण बहादुर थापालाई सोही ठाउँबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । अंश सम्बन्धी विवादको कारण थापाले आफ्नै...

























