विदेशी विनिमय मुद्दामा फरार प्रतिवादी पक्राउ
काठमाडौं - विदेशी विनिमय मुद्धाकी फरार प्रतिवादी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भएकी ३७ वर्षीया साङ्डोमा शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१ साउन २० गतेको फैसलाले ६८ लाख ६२ हजार ४...
अवैध लागूऔषध गाँजा सहित पक्राउ
काठमाडौं— चन्द्रागिरी नगरपालिका- २ नागढुङ्गाबाट धादिङ गजुरी गाउँपालिका-४ बस्ने ३२ वर्षीय जिवन प्रजालाई अवैध लागूऔषध गाँजा ३ केजी ८९५ ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ज २७४...
१० लाख ८ हजार थान मास्क सहित ५ जना पक्राउ
काठमाडौं - मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई १० लाख ८ हजार थान मास्क र बा.७ च ७२६३ नम्बरको गाडी सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ओखलढुङ्गा, खिजादेबी गाउँपालिका-१ घर...
विदेशी मुद्रा विनिमय मुद्धा लागेकी महिला ५ वर्षपछि प्रकाउ
काठमाडौं । विदेशी मुद्रा विनिमय मुद्दामा ६८ लाख रुपैयाँभन्दा बढी जरिवाना सुनाइएकी एक महिलालाई प्रहरीले ५ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ की ३७ वर्षीया साङ्डोमा शेर्पा हुन् । उनलाई केन्द्रीय...
बाबुआमाको हत्याको अभियोगमा छोरा पक्राउ
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको भण्डारी दम्पती हत्या प्रकरणमा आफ्नै छोरा पक्राउ परेका छन् । गत फागुन १५ गते घरभित्रै जयलाल भण्डारी र उनकी श्रीमती धना मृत अवस्थामा भेटिएका थिए ।
जयलालले जेठी...
ऐतिहासिक भीमसेन मन्दिरमा ८० तोलाको चार छत्री चोरी
डोटी । दिपायल सिलगढी नगरपालिका–६ मा रहेको ऐतिहासिक भीमसेन मन्दिरबाट चारवटा चाँदीका छत्री चोरी भएको छ । मन्दिरबाट ५० तोलाको एउटा र १० तोला बराबरको तीनवटा गरी ८० तोलाको चार छत्री चोरी भएको हो...
नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरूले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको...
करणी गरेको अभियोगमा पक्राउ
बारा - १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका-७ नदिया टोल बस्ने १९ वर्षीय करन सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुरबाट...
अवैध लागूऔषध ब्राउन सुगर सहित पक्राउ
मोरङ - बिराटनगर महानगरपालिका-१५ चाईना मार्केटबाट बेलबारी नगरपालिका-८ गौंथली चोक बस्ने २९ वर्षीय कमान सिंह राईलाई अवैध लागूऔषध ब्राउन सुगर १५ ग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय...
नियन्त्रित लागूऔषध सहित पक्राउ
बारा - जितपुर सिमरा उपमहानगरपालिका-२ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय एम्पुल, नुर्फिन ३ सय एम्पुल र फेनरागन ३ सय एम्पुल सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बीरगंज...

























