बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं - बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी खोटाङ याम्खा घर भई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई बिहीबार चन्द्रागिरि नगरपालिका-२ बाँडभन्ज्याङबाट प्रहरीले पक्राउ गरेको छ ।
९ लाख रुपैयाँ चेक बाउन्स भएको बैंकिङ...
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
भक्तपुर - चाँगुनारायण नगरपालिका-२ दुवाकोटस्थित खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने खोटाङ घर भई भक्तपुर दुवाकोट बस्ने २४ वर्षीय सुजन थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा...
करणीको आरोप लागेका बाबाद्वारा आत्मसमर्पण
काठमाडौं / बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन् । अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका हुन् ।
उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई...
हेटौडा नपाकाे रातोमाटे चेकपोष्टबाट छ किलो सुन बरामद
काठमाडौं - मकवानपुर प्रहरीले हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टबाट छ किलो सुन बरामद गरेको छ ।
पूर्व पश्चिम राजमार्गको रातोमाटे चेकजाँच केन्द्रमा प्रहरीको नियमित चेकजाँचको क्रममा भारतको कर्णाटकका ४२ बर्षिया अब्दुल मजिद अनेकललाई सो सुन सहित...
फरार रहेका डाँका पक्राउ
काठमाडौ - करिब डेढ वर्षअघि डाँका मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।
नुवाकोट समुन्द्रदेवी गा.बि.स. वडा नं ४ हाल जिल्ला नुवाकोट शिवपुरी गाँ.पा. वडा नं ६ वस्ने राजु थापालाई रु. ४,२०,००० /- जरिवाना...
म्याद गुज्रेकाे औषधि पसलमा फेला
विराटनगर - औषधि व्यवस्था विभागले सर्वसाधारणको ज्यानमा खेलवाड हुने गरी औषधि पसलमा म्याद गुज्रेका औषधि बिक्री वितरणका लागि राखिएको अवस्थामा फेला पारेको छ ।
विभागले आइतबार विराटनगरमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेका औषधि बरामद गरेको हो ।...
अवैध लागूऔषध गाँजा सहित पक्राउ
धादिङ - बेनिघाट रोराङ गाउँपालिका-९ माझीटारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ९ सय ग्राम सहित स्याङजा पुतलीबजार नगरपालिका-१४ बस्ने २० वर्षीय जोन रानालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जोगीमाराबाट खटिएको...
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं - ठगी मुद्दाका फरार प्रतिवादी बैतडी दशरथचन्द नगरपालिका-१ बस्ने ३२ वर्षीय रमेश बडुलाई ललितपुर नख्खुबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७५ कात्तिक १६ गतेको फैसलाले ठगी मुद्दामा २ महिना ४...
अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं — पछिल्लो समयका चर्चित र लोकप्रिय नायक अनमोल केसीले चलचित्रमा अभिनय गर्ने भनि पहिल्यै पेश्की रकम लिएर पछि हटेपछि ठगीको उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी...
विवाद मिलाउन गएकालाई नै चिर्पटले हानेर हत्या
जनकपुर - धनुषामा दुई पक्षबीचको विवाद मिलाउन गएका एकजनाको हत्या भएको छ । सबैला नगरपालिकामा दुई पक्षबीचको विवाद साम्य पार्न गएका सबैला नगरपालिका–१२ स्थित रघुनाथपुर बस्ने ५१ वर्षीय सोनेलाल पुलामीको हत्या भएको हो ।
शुक्रबार...
























