संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ

धादिङ -बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी गल्छी गाउँपालिका-३ छाङ्गेटार बस्ने ईच्छुक भन्ने ३५ वर्षीय त्रिचन्द्र देवकोटालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । देवकोटा २०७६ असार १० गते सिद्धलेक गाउँपालिका-६ स्थित कालुपाण्डे राजमार्गमा...

भन्सार राजश्व छली ल्याएका मोवाईल सहित मानिस नियन्त्रणमा

काठमाडाैं - महानगरीय प्रहरी प्रभाग नागढुङगाले भन्सार राजश्व छली ल्याएका १२३ थान मोवाईल व्यवारिसे अबस्थामा फेला पारेको छ । प्रहरीले यही १४ गते दिउसो सुर्खेतबाट काठमाण्डौ आउदै गरेको ना.६ख १४७१ नम्बरको बसलाई नागढुङागामा चेकजाँच...

घुससहित दुई जना पक्राउ

बुटवल - रुपन्देहीमा सेवाग्राहीसँग घुस लिदै गर्दा दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका-५ का अध्यक्ष श्रवणकुमार यादव र उच्च अदालत बुटवल इजलासका सरकारी वकिल...

विभिन्न धनमाल चोरी

काठमाडौं- कागेश्‍वरी मनहरा नगरपालिका-९ बीरेन्द्रचोक बस्ने सर्लाही बहथवा घर भएका ३३ वर्षीय फिरोज खड्काको डेरा कोठाबाट सोमबार बिहान सुनका विभिन्न गहना तथा नगद १५ हजार रुपैयाँ समेत गरी करिब ६ लाख ५४ हजार रुपैयाँ...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रौतहट- १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर नगरपालिका-५ मठटोल बस्ने ४१ वर्षीय नथुनि साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई साहले ललाई फकाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर...

काठ चोरी तस्करी बढ्दै

बारा - प्रदेश नं.२ अन्र्तगत रहेको डिभिजन वन कार्यालय बाराको वन क्षेत्रमा गाडी नैं हुलेर काठ गोलाई चोरी तस्करी हुँने क्रम अझै रोकिएको छैन । पुनः यही माघ १२ गते यसरी गाडी नैं हुलेर...

नेपाल कमर्स क्याम्पसको कोठा भित्रै बलात्कृत

काठमाडौं -  मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित...

नगद तथा धनमाल चोरी

काठमाडौं- काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने ५१ वर्षीय कुमार खत्रीको कुमार रोवर कम एण्ड सर्भिस हार्डवेयर पसलबाट बुधबार राति नगद ४१ हजार रुपैयाँ र धाराको विभिन्न सामान समेत गरी करिब ८ लाख ९१ हजार रुपैयाँ...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

धनुषा - १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-६ बस्ने २६ वर्षीय अजय कुमार मुखियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरी गाउँमा विवाह हेरी घर फर्किने क्रममा मुखियाले रहरघारीमा लगेर...

गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं - गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिकाका-३ बोल्दे घर भई काठमाडौं जोरपाटी बस्ने ३७ वर्षीय पासलाल तामाङलाई काठमाडौं जडिबुटिबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । तामाङ समेतका व्यक्तिहरुले बलेफी हाईड्रोपावरमा काम गर्ने ठेकदार...

RECENT POSTS

HOT NEWS