एक लाख घुससहित इन्जिनियर पक्राउ
काठमाडौं - जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इन्जिनियर सुरेशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ।
उनले चमेलिया नदी नियन्त्रण तथा आयोजना उपभोक्ता समितिबाट घुस लिँदै...
विभिन्न धनमाल चोरी
काठमाडौं - काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित मोहमद खान र सचिन मोहमद खानको ग्लोबल एजुकेशन कन्सल्टेन्सीबाट ल्याप्टप २ थान र स्क्यान मेसिन १ थान समेत गरी करिब १ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
रुपन्देही -४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वुटवल उपमहानगरपालिका- १८ मोतिपुर सौरहिया बस्ने राम कृष्ण थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई थारुले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा...
गोदावरीमा अवैध लागूऔषध सहित प्रकाउ
ललितपुर - गोदावरी नगरपालिका २ चापाखर्क बस्ने ४४ वर्षीय सन्त सिंह तामाङ लगायत ३ जनालाई सोमबार दिउँसो प्रहरील अवैध लागूऔषध गाँजा सहित पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बाँडेगाउबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद...
भरुवा बन्दुक २ थान र अवैध लागूऔषध गाँजा बरामद
बारा -निजगढ नगरपालिका-१२ कोलगाउँ डाँडाबाट भरुवा बन्दुक २ थान र करिब ६ केजी अवैध लागूऔषध गाँजा आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उक्त हतियार...
गच्छदारलगायत १७२ विरुद्ध सीआईबीमा किटानी जाहेरी दर्ता
काठमाडौं / ललिता निवास प्रकरणका आरोपितविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा गृहमन्त्रालयको जाहेरी अनुसार औपचारिक रुपमा मुद्दा दर्ता गरेको हो ।
केहीदिन अघि उक्त प्रकरणका आरोपित...
विभिन्न धनमाल चोरी
काठमाडौं- टोखा नगरपालिका-८ औषधी कारखाना नजिक तेह्रथुम फिदिम गाउँपालिका-२ घर भएका महेन्द्र बिश्वकर्माको ईन्द्रदेवी सुनचाँदी पसलबाट सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब २ लाख ३४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको...
७५ हजार घुससहित रङ्गेहात पक्राउ
सिन्धुली /अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले नेपाल विद्युत प्रधिकरण बितरण केन्द्र,सिन्धुलीमा कार्यरत सहायक प्रबन्धकलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसंग...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं / कास्की, पोखरा महानगरपालिका -७ सुन्दरमार्ग बस्ने ३२ वर्षीय हरि कृष्ण कार्कीलाई नियन्त्रित लागूऔषध बुप्रेनर्फिन ३६ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनरागन ३७ एम्पुल र मोबाइल ३ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको...
विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रही फरार भएका व्यक्ति पक्राउ
सप्तरी / जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थ सम्बन्धि कसुर र संगठित अपराध मुद्दामा वारदात पश्चात फरार रहेका धनुषा, धनुषाधाम नगरपालिका-६ सरस्वतीपुर बस्ने ३४ वर्षीय ईन्दल साहलाई बुधबार दिउँसो प्रहरीले...























