करोड भन्दा बढी सुन सहित तिन भारतीय पक्राउ

काठमाडौं /  ललितपुरको पुल्चोक क्षेत्रमा रहेको एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुरज पोदार, रंजन पोदार र रबिन पोदार रहेका छन् । उनीहरुले ललितपुर महानगरपालिका...

गाँजासहित युवक पक्राउ

सर्लाही / प्रहरीले सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१२, जियाजोरबाट लागूऔषध गाँजासहित एक जना युवकलाई पक्राउ गरेको छ । चुरेक्षेत्रमा पर्ने नारायणखोलाबाट बा ४९ प ६०२ नम्वरको मोटरसाइकलमा गाँजा लिएर आउँदै गरेका लालबन्दी नगरपालिका–१४, नारायणखोलाका २४...

पूर्व सचिवकी श्रीमतीकाे हत्यामा घरेलु कामरदारकाे हात रहेकाे खुलाशा

काठमाडौं / नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या उनकै घरमा काम गर्ने विजय चौधरीले गरेको खुलेको छ । उनको घरमा रहेको सिसिटिभी फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि धारिलो हतियार प्रहार गरी...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं / बुढानिलकण्ठ नगरपालिका-१२ राधाकृष्णचोकस्थित सडकबाट रामेछाप सुनापती गाउँपालिका-२ घर भएका ३४ वर्षीय सुक्रम घिसिङलाई अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको...

स्रोत नखुलेको नेपाली रुपैयाँ सहित पक्राउ

पर्सा / वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकस्थित सडकबाट स्रोत नखुलेको नेपाली ५ लाख ५० हजार रुपैयाँ सहित भारत बिहारका ५० वर्षीय सुरेश महत्तोलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अवैध वित्तिय कारोवार (हुण्डी) भईरहेको भन्ने विशेष...

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

सर्लाही /  जिल्लाकाे मलंगवाबाट दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन्। भारतको सोनवर्सा बजारबाट १८ लाख रुपैँया लिएर आउँदै गरेका कविलासी नगरपालिका-१० सलेमपुर बस्ने ३७ वर्षीय विनोद पण्डित र २५ वर्षीय अजय कुमार रायलाई...

मन्दिरको सामानहरु चोरी गरेको अभियोगमा पक्राउ

मोरङ / रंगेली नगरपालिका-७ स्थित संसारी माईस्थान मन्दिरबाट बुधबार विभिन्न सामानहरु चोरी गरेको अभियोगमा रंगेली नगरपालिका-३ बस्ने भुवन पराजुलीलाई बिहीवार प्रहरीले पक्राउ गरेको छ । चोरी भएको जानकारी प्राप्त हुनासाथ मन्दिरमा जडान गरेको सिसी क्यामेराको...

थुनामुक्त गराई दिने प्रलोभनमा पारी मोटो रकम लिई ठगी गर्ने ब्यक्ती पक्राउ

काठमाडाैं / राजश्‍व चुवावट मुद्दामा नख्खु कारागार थुनामा रहेका रमेश दाहाललाई जग्गा धितो राखी सेटिङ् मिलाई जमानतमा छुटाई दिन्छु भनी रमेश दाहालको बुवा तिर्थ राज दाहाललाई बिश्‍वास दिलाई करारनामाको कागज समेत गरी रु. ४२...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं / मोरङ, बिराटनगर महानगरपालिका-१४ डेरा गरी बस्ने २६ वर्षीय दिपक सहनी, ४२ वर्षीय राम यादब र सोही महानगरपालिका-१७ बस्ने ५५ वर्षीय मोहमद मुस्तफिर मियालाई अवैध लागूऔषध चरेश करिब १ सय ग्राम सहित बिहीबार...

मोबाइल बरामद, अभियुक्त पक्राउ

काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मोबाईल १ सय ८९ थान र सोको चार्जर १ सय ९७ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ । साथै उक्त मोबाइल तिब्बतीयन नागरिक ४२ वर्षीय संगीय तिब्बतीयन रहेको...

RECENT POSTS

HOT NEWS