किशोरीलाई करणी गरेको आरोपमा पक्राउ
पर्सा - १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा पोखरीया नगरपालिका—५ बस्ने ३६ वर्षीय राम बिनय साह रौनियारलाई आज मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रबार दिउँसो ती किशोरीलाई रौनियारले जबरजस्ती करणी गरेको...
उपत्यकामा अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका-१५ छाउनी चोकबाट सोही स्थान बस्ने सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भएका २५ बर्षीय छिरिङ तुन्डु शेर्पालाई नियन्त्रित लागूऔषध सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको...
३ लाख ठगी गर्ने एक पक्राउ
काठमाडौं - महानगरीय अपराध महाशाखाको टोलीले 'नेपाल प्रहरीको सई हुँ' भन्दै ३ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–२ टेकनपुर स्थायी घर भइ हाल काठमाडौं बस्दै आएका २६...
आफ्नै साथीको हत्या गर्ने बङ्गलादेशी पक्राउ
काठमाडाैं / साथीको हत्या गर्ने बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँले सँगै काठमाडौं आएका ढाकाको सनरे ट्राभल टुर्स प्रालीका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए ।
काठमाडाैंको सोल्टीमोडमा रहेको...
गैंडाको खागसहित चावहिलबाट दुई पक्राउ
काठमाडौं / नेपाल प्रहरीले गैंडाको खागसहित दुई जनालाई पक्राउ गर्न सफल भएकाे छ ।
काठमाडाैं वडा काे नं ७ चाबहिल स्थितमा चावहिलबाट ४६ वर्षीय लव खत्री र कपन एकतावस्तीका २२ वर्षीय दिनेश थापालाई बुधबार साँझ पक्राउ...
कीर्तिपुरबाट हत्याराका आराेपी पक्राउ
काठमाडाैं / जिल्ला पर्सा विरगंज म.न.पा. वडा नं. १५ स्थायी वतन भई जिल्ला ललितपुर, ललितपुर उप – महानगरपालिका वडा नं. ३ धोबिघाट स्थित जय प्रकाश अग्रवालको निर्माणाधिन घरमा घर कुर्नको निमित्त बसेका वर्ष ३०...
छोरीमाथि करणी गर्ने बुबा पक्राउ
झपा / आफ्नै ७ वर्षीया छोरीमाथि करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक बाबुलाई पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मंगलबार हाडनाता करणी मुद्दा...
अवैध लागूऔषध गाँजा सहित पक्राउ
काठमाडौं / मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बाट करिब ६३ किलो लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा.३ च ५९९७ नम्बरको...
स्कुटर चोरी गरेको अभियोगमा पक्राउ
काठमाडौं / काठमाडौं नागार्जुन नगरपालिका-२ गैरीगाउँ डेरा गरी बस्ने सिन्धुली माझिटार घर भएका सुनिल लामालाई स्कुटर चोरी गरेको अभियोगमा सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत स्वयम्भुबाट खटिएको प्रहरीले विभिन्न ठाउँबाट चोरी...
साढे दुई किलो सुनसहित ६ जना पक्राउ
काठमाडौं / रसुवाको टिमुरेबाट साढे दुई किलो सुनसहित ६ जना पक्राउ परेका छन् ।
रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको गाडीमा करिब एक करोड ६० लाख बराबरको सुन सोमबार बरामद भएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी...
























