सरकारी एम्बुलेन्सबाटै साढे ३० किलो गाँजा बरामद

मकवानपुर / हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। शनिबार साँझ करिब ७ बजे प्रहरीले वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो। मकवानपुर प्रहरी...

५० लाख लुट्ने ६ जना प्रहरीकाे फन्दामा

काठमाडौं  /  खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बाँके / ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१ खोपरी बस्ने २४ वर्षीय विक्रम थारुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । थारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय...

फरार प्रतिवादीहरु पक्राउ

काठमाडौं / जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ओखलढुंगा सिंहदेवी घर भई हाल भक्तपुर सिपाडोल बस्ने ५६ वर्षीय पुर्ण बहादुर खड्कालाई भक्तपुर सूर्यबिनायकबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७५ कात्तिक २६...

करणी गरेको अभियोगमा पक्राउ

बर्दिया / १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-१२ बस्ने २८ वर्षीय भिम बहादुर बुढालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय...

नगद ५ लाखसहित रिचार्ज कार्ड चोर्ने ३ जना पक्राउ

काठमाडौं /  काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने शाश्वत ढकालको बिगमार्ट सुपर मार्केटबाट नेपाल टेलिकमको २४ हजार १ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड  र नगद ५ लाख ७ हजार रुपैयाँ चोरी गरेको अभियोगमा काठमाडौं गोंगबु...

रेड पाण्डाको छाला १ थान सहित ३ जना पक्राउ

ललितपुर / ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट रेड पाण्डाको छाला १ थान सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट बाँडेकोट नगरपालिका-५ बस्ने २० वर्षीय हेम राज बिक, सोही नगरपालिका-४ बस्ने...

कलंकी चोकबाट नक्कली नोट सहित दुई पक्राउ

काठमाडौं / महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज आइतबार काठमाडाैं महानगरपालिका १४ कलंकी चोकबाट नेपाली नक्कली नोट जस्तो देखिने एक हजार दरको नोट ३१ वटा नोट सहित बारा निजगढ घर भएका वर्ष...

पाँच लाख भारुसहित एक भारतीय पक्राउ

पर्सा / पर्साको बीरगंज महानगरपालिका १६ स्थित् भन्सार गेटबाट माघ २ गते एपीएफ टोलीले करीव पाँच लाख १७ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । एपीएफले जारी गरेको विज्ञप्तीअनुसार पक्राउ पर्नेमा भारतमा घर...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट धादिङ सेराङ गाउँपालिका-१ बस्ने २१ वर्षीय देवराज लामालाई अवैध लागूऔषध गाँजा २ सय ५३ ग्राम र अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु ९ सय ५० ग्राम सहित बुधबार दिउँसो...

RECENT POSTS

HOT NEWS