जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ललितपुर / २१ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१३ बस्ने गोरखा नगरपालिका-६ घर भएका ध्रुव बाबु जोशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई विगत ३ महिना देखि ललाईफकाई जबरजस्ती करणी गरेको...
आफ्ना दुई छोराहरूलाई विष खुवाई हत्या गर्ने आमालाई जन्मकैद
दैलेख / आफ्नै दुई छोराहरूलाई विष खुवाई हत्या गरेको कसुरमा दैलेख जिल्ला अदालतले एकजना महिलालाई जन्मकैदको फैसला सुनाएको छ।
७५ कात्तिक १० गते दिउँसोको खाजा खाने समयमा खाजामा विष मिसाई आफ्नै नावालक दुई छोरालाई खुवाई...
कैलालीबाट ६४ लाख भारतीय रुपैयाँसहित तीन पक्राउ
डडेल्धुरा / भारतबाट चोरी गरी ल्याएको ६४ लाख भारतीय रुपैयाँसहित कैलालीबाट तीनजना पक्राउ परेका छन्। भारतको राजधानी नयाँदिल्लीबाट चोरेर गरी ल्याएको ६४ लाखको नेपाली रुपैयाँ एक करोड दुई लाख बढी हुन आउँछ।
पक्राउ पर्नेमा बाजुराको ...
निर्भया बलात्कार घटनाका दोषीहरूलाई ८ माघमा फासी
नयाँदिल्ली / नयाँदिल्लीमा आठ वर्ष पहिलेको सामूहिक बलात्कार घटनामा अदालतले दोषी ठहर गरेका चारै जनालाई दुई हप्तापछि मृत्युदण्डको सजाय दिइने भएको छ । पटियाला हाउस अदालतले ८ माघका लागि मुकेश सिंह, विनय शर्मा, पवन...
तमसुक बनाउने रामबाबुराय यादव’खुंखार साहु’ पक्राउ
काठमाडौं / मिटरव्याजमा ऋण लगाएर गरिव किसानको घरखेत असुल्न पल्किएका राजपका केन्द्रीय सदस्य रामबाबुराय यादवलाई सर्लाही प्रहरीले बुधबार पक्राउ गरेको छ ।
ऋण दिँदा बन्धकी राखेको जमिन दृष्टिबन्धक गर्ने र पछि रजिस्ट्रेसन नै पास गरेर...
अनलाईनमार्फत् ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ
काठमाडौं / अनलाईनमार्फत् ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई उपत्यकाका विभिन्न स्थानबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं सतुंगल बस्ने रौतहट मंगलपुर गाउँपालिका-३ घर भएकी २८ वर्षीया सर्मिला कुमारी...
बालिकाको हत्या गरेको अभियोगमा ४ जना पक्राउ
पर्सा / पोखरिया नगरपालिका-९ शिवबर्वा बस्ने १५ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा ४ जनालाइ सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरिया नगरपालिका-९ शिवबर्वा बालिकाकी आमा ३० वर्षीया शिवकली देवी, सोही स्थान बस्ने...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
उदयपुर / १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा धनगढीमाई नगरपालिका-१२ बस्ने २० वर्षीय श्रवण खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
खड्काले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी...
पर्साका कर्मचारी ७५ हजार घुससहित पक्राउ
वीरगञ्ज / नापी कार्यालय वीरगञ्ज पर्साका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियारले ७५ हजार घुससहित नापी कार्यालय वीरगञ्ज पर्सामा कार्यरत सर्वेक्षक रामनरेश पासवानलाई पक्राउ गरेको हो ।
अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईको...
सुन र हिरा लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ
काठमाडौं / मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने दुईजना त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ परेका छन्।
विमास्थल प्रमुख भन्सार अधिकृत राजकुमार अधिकारीका अनुसार पाँच सय ग्राम सुन र एक सय ग्राम हिरासहित दुई भारतीय नागरिक पक्राउ...
























