जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

स्याङजा /  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चापाकोट नगरपालिका- ७ बस्ने १९ वर्षीय मिलन गुरुङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । गुरुङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं / मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब २० केजी सहित राक्सिराङ गाउँपालिका-५ बस्ने ३५ वर्षीय राजकुमार मोक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले मनहरीबाट बीरगंजतर्फ...

कुख्यात अपराधी साइँला पक्राउ

काठमाडौं / हत्या र डकैतीको आतंक मच्चाउने एक कुख्यात अपराधी प्रहरी फन्दामा परेका छन् । धादिङ जिल्लाको उत्तरी भेगमा विभिन्न हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणमा त्रास फैलाई रहेका कुख्यात अपराधी साइला भन्ने दुर्गा बहादुर...

कृषि विकास बैंक ह्याकिङ्ग प्रकरणका फरार व्यक्ति पक्राउ

काठमाडाैं / कृषि विकास बैंक ह्याकिङ्ग प्रकरणका फरार व्यक्ति पक्राउमा परेका छन् । नाईजेरियन र भारतिय नागरिकहरुसंग लामो समयदेखि भारतको मुम्बई साथै नेपालमा बसी नेपालका बैंक तथा वित्तिय संस्थाहरूबाट रू.५ अर्व (५० मिलियन डलर) भन्दा...

घुस लिएको रकमसहित तीन अधिकारी पक्राउ

काठमाडौं / सडक डिभिजन कार्यालय, लहानका निमित्त डिभिजन प्रमुखसहित तीन जना घुस लिएको रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त डिभिजन प्रमुख विनोद साह, इन्जिनियर नविनकुमार साह र सवइन्जिनियर वीरेन्द्रकुमार साहलाई पक्राउ...

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं / जिल्ला अदालत काठमाडौंको फेसलाले लागूऔषध मुद्दामा १ वर्ष ५ महिना सजाय ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका-२० बस्ने ३८ वर्षीय साईन्टिस्ट भन्ने नरेश गणेश श्रेष्ठलाई बिहिबार प्रहरीले पक्राउ गरको छ । महानगरीय...

आफ्नै छोरी बलात्कार गर्नेलाई जन्मकैदको सजाय

काठमाडौं / बलात्कार अभियोगमा चितवन जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैद फैसला गरेको छ । ती व्यक्तिलाई आफ्नै छोरीलाई बलात्कार गरेको अभियोग लागेको थियो । न्यायाधिश विनोदकुमार गौतमले गत मंसिर ३० मा एक अर्का युवकलाई २३...

विभिन्न प्रलोभनमा पारी महिलाहरुलाई भारततर्फ लादै गरेको अवस्थामा २ जना पक्राउ

सर्लाही / महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी भारततर्फ लादै गरेको अवस्थामा मलंगवा नगरपालिका-८ बाट २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई गाउँपालिका-४ बस्ने १९ वर्षीय जय बहादुर खत्री सार्की र रामेछाप...

अपहरणकारीको कब्जाबाट स्टाफ नर्स बाँच्न सफल

सुनसरी / सुनसरीको इटहरीबाट अपहरणमा परेकी एक स्टाफ नर्स युवतीले भागेर ज्यान जोगाएकी छन् ।  मंगलबार विराटनगरस्थित नोबेल मेडिकल कजेलमा स्टाफ नर्स अध्ययन गरेर तरहरा घर फर्किदै गरेकी १६ वर्षीया युवती इटहरीको गोर्खा डिपार्टमेन्ट...

मानव बेचबिखनमा परेका २ हजार ८ सय ६७ जनाको उद्दार

काठमाडौं / सन् २०१९ मा मानव बेचबिखनमा परेका २ हजार ८ सय ६७ जनाको उद्दार माइती नेपालले गरेको छ । सन् २०१९ को जनबरीदेखि डिसेम्बरसम्म नेपाल, भारत सीमा तथा अन्य देशबाट बेचिएका लगभग ३...

RECENT POSTS

HOT NEWS