घुस लिएको आरोपमा दोलखाका तत्कालीन सीडीओ रिजाल पक्राउ
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) उपसचिव खगेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ ।
आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुसँग घुस लिएको आरोप लागेका रिजाल अहिले निलम्बनमा छन् । रिजालमाथि लागेको...
मोटरसाइकल चोरी कार्यमा संलग्न रहेका अभियोगमा ९ जना पक्राउ
काठमाडौं / मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मदन कुमार मोक्तान, सन्देश गोले, सोम सुनार, गणेश लामा, रिक्जेन मोक्तान, सन्दिप गुरुङ, भरत थापा क्षेत्री, ईन्द्र बहादुर...
खुकुरी प्रहार गरी जेठाजुद्वारा बुहारीको हत्या
जनकपुरधाम । धनुषामा घरायसी विवादका कारण एक महिलाको हत्या भएको छ । जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ बडहरीमा आफ्नै जेठाजु्ले बुहारीको हत्या गरेका हुन् । बुधबार दिउँसो श्रीप्रसाद पञ्जियारले आफ्नै भाइकी श्रीमती रानीदेवी...
नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ
भक्तपुर / नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा ४ जना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने बंगलादेशी नागरिकहरु २६ वर्षीय सुमन खान, ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल...
नक्कली घ्यू उत्पादन गर्ने कारखानाका सञ्चालकसहित तीन पक्राउ
वीरगञ्ज / वनस्पति घ्यूमा रसायन मिसाएर शुद्ध गाईको घ्यू भन्दै विभिन्न ब्राण्डका स्टिकर लगाएर बजारमा पठाउने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा (ब्रहमचोक)...
७२ जना शंकास्पद चिनियाँ नागरिक पक्राउ
काठमाडौं / काठमाडौंको बाँसबारीमा प्रहरीले ७२ जना चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं अपराध महाशाखा, टोलीले बाँसघारीमा रहेका तीनओटा शंकास्पद घरहरुमा आकस्मिक रुपमा छापा मार्दा ७२ जना चिनियाँ नागरिक पक्राउ गरेका...
मोटरसाइकल चोरी गर्न खोज्ने चार जना पक्राउ
पर्सा / वीरगंज महानगरपालिकाका बिभिन्न स्थानहरुमा मोटरसाइकल चोरी गर्ने उद्देश्यले लक फुटाउने, मास्टर साँचो र मोटरसाइकल चालु गर्न प्रयोग गरिने स्वीच बोकी मोटरसाइकल चोरी गर्न खोज्ने ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ...
विष्फोटक पदार्थ बनाउन प्रयोग हुने विभिन्न समानहरु बरामद
सल्यान, दार्मा गाउँपालिका-५ उत्तिसेनी बस्ने ५१ वर्षीय पदम केसीको घरबाट विष्फोटक पदार्थ बनाउन प्रयोग हुने विभिन्न समानहरु बुधबार प्रहरीले बरामद गरेको छ ।
उनको घरबाट डिटोनेटर ५ थान, ईलेक्ट्रोनिक डिटोनेटर २ थान, सेप्टि फ्युज १...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध कोकिन ३ केजी सहित बोलिभियन नागरिक राहदानी नम्बर सिइ २८०७२ वाहक ४१ वर्षीया HERRERA ARTEAGA OLGA लाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा...
लागूऔषध गाँजासहित ५ जना पक्राउ
वीरगञ्ज/ नेपाल प्रहरीले पर्साबाट ५ जनालाई लागूऔषध गाँजासहित पक्राउ गरेको छ । वीरगञ्ज–१८ बस्ने २० बर्षीय फुलमह्मद मियाँ, २० बर्षकै नौसाद हुसेन, सखुवा प्रसौनी गाउँपालिका–१ मधुवनमथौल १९ बर्षीय एजाजुल देवान, १९ बर्षीय अली हुसेन...

























