गाउँपालिकामा बम विस्फोट
सिरहा / सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा शुक्रबार राति अज्ञात समूहले बम विस्फोट गराएका छन् । राति ११ बजेतिर गराएको बम विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको र जस्तापाता...
भारत लैजाँदै गरेको अवस्थामा १९ जना बालकको उद्दार
नेपालगन्ज / जुम्लाको सिँजा गाउँपालिका ३ नराकोटका १९ जना बालकलाई भारत लैजाँदै गरेको अवस्थामा उद्दार गरिएको छ । उनीहरुलाई नराकोटकै २० वर्षका रणबहादुर सार्की र २४ वर्षका विवेक सार्कीले दुईवटा अटो रिक्सामा भारत लैजाँदै...
बहिनीसँग शारीरिक सम्बन्ध राखेको भेटेपछि साथीको हत्या
चितवन / चितवनमा एक युवाले साथीको हत्या गरेका छन् । आफ्नै बहिनीसँग शारीरिक सम्बन्ध राखेको आरोपमा हत्या गरेका हुन् ।
पटियानीका यमकुमार महतोले बहिनीसँग अनैतिक सम्बन्ध राखेको भन्दै आफ्नै साथी भरतपुर–२७ का अविनाश महतोको गत...
बम बिस्फोटमा प्रहरी निरीक्षकसहित तीनको मृत्यु
धनुषा / बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालसहित स्थानीय ४६ वर्षका राजेश्वर साह र...
फिरौती रकम माग गरेको अभियोगमा ४ जना पक्राउ
बारा / बिष्फोट गर्ने धम्की दिई फिरौती रकम माग गरेको अभियोगमा ४ जनालाई परवानिपुर गाउँपालिका-४ स्थित चैनपुरबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा परवानिपुर गाउँपालिका-४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ,...
७ किलो चरेशसहित ४ जना पक्राउ
काठमाडौं / कैलालीको अत्तरियाबाट सात किलो चरेशसहित चारजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान समूह (आरआइटी) को संयुक्त टोलीले अत्तरिया बजारबाट सात किलो चरेशसहित...
प्रेममा धोका पाएकी युवतीले प्रेमीको लिंग काटिदिइन्
काठमाडौं / राजधानीको बौद्धमा प्रेममा धोका पाएकी एक युवतीले प्रेमीको लिंग काटिदिएकी छिन् । महानगरीय प्रहरी वृत्त बौद्धका जनाए अनुसार १९ वर्षकी एक युवतीले प्रेमीको लिंग काटिदिएकी हुन् । युवतीले आफूहरुको प्रेम सम्बन्ध सफल...
हातहतियार सहित पक्राउ
महोत्तरी / औरही नगरपालिका-३ श्रीपुर खोलाबाट युएस लेखिएको अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान तथा गोली ४ राउण्ड र नलकटुवा पेस्तोल १ थान सहित गौशाला नगरपालिका-६ फुल्काहा बस्ने ३२ वर्षीय राकेश कुमार यादवलाई...
अवैध रुपमा ल्याउँदै गरेको अमेरिकी डलर सहित एक जना पक्राउ
काठमाडौं / अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अमेरिकी डलर ११ हजार ९ सय ९४ सहित पाकिस्तानी नागरिक राहदानी नम्बर एएस ६९७४३८४ वाहक ३८ वर्षीय AGHA ZEESHAN HAIDAR लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बेलुका प्रहरीले...
नक्कली नेपाली नोट सहित पक्राउ
काठमाडौं /काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकबाट १ हजार दरका ६ थान नक्कली नेपाली नोट सहित धादिङ रुभिभ्याली गाउँपालिका-५ घर भएका २४ वर्षीय काजी तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको...























