बलात्कार आरोपी नेता पुर्पक्षका लागि जेल चलान

काठमाडाैं  / बलात्कारको अभियोग लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्यम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ। बलात्कार गरेको भन्दै सात देखि १० वर्गसम्म कैद सजाय गर्नुपर्ने माग...

भरुवा बन्दुक बरामद

सिन्धुली / सुनकोसी गाउँपालिका-७ मझुवा बस्ने सुप्रिम लामाको गोठमा अबैध रुपमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ । लामाको गोठमा भरुवा बन्दुक लुकाइ छिपाइ राखेको भन्ने सूचनाको आधारमा ईलाका...

कर उठाउने विवादमा खुकुरी प्रहार

झापा /  झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा...

औषधोपयोगी लागूऔषध सहित पक्राउ

मोरङ / सुन्दरहरैचा नगरपालिका-९ विराटचोकबाट औषधोपयोगी लागूऔषध स्पासपेन २ सय ४० एम्पुल र रिमाडोल २ सय ४० एम्पुल सहित सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय प्रभु शाहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...

ठुलो मात्रामा लागू औषध सहित एक युवक पक्राउ

नवलपरासी / वर्दघाट सुस्ता पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ हरकट्टामा ठुलो मात्रामा लागू औषध सहित एक युवक लाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको रामपुर नगरपालिका १ बस्ने १८ वर्षिय अवि तामाङ्ग रहेका...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं / भक्तपुर जिल्लाकाे मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट सर्लाही हरीवन नगरपालिका-११ घर भएका ३५ वर्षीय समसुल सेखलाई नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ८५ चक्की सहित  मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी...

 छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु 

काठमाडौं / पर्साकाे धोबिनी गाउँपालिका-२ आशवारीस्थित नहरमा ना.२१ प १५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका-४ बस्ने ४५ वर्षीय अशोक प्रसाद साहको नारायणी अस्पतालतर्फ उपचारको...

मंगलबार अज्ञात समूहले गोली प्रहार गर्दै निर्धन उत्थान

बारा / बाराको फेटा गाउँपालिका–२ जगतपुर टोलमा मंगलबार अज्ञात समूहले गोली प्रहार गर्दै निर्धन उत्थान विकास बैंक लिमिटेडका एक कर्मचारीको साथमा रहेको छ लाख रुपियाँ लुटेर फरार भएका छन् । बाराको प्रसौनी स्थित निर्धन उत्थान...

प्रहरी जवानलाई लक्षित गरी बम प्रहारमा संलग्न व्यक्ति पक्राउ 

रौतहट /  ईशनाथ नगरपालिका-४ स्थित प्रहरी चौकी मठीया रौतहटमा डिउटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी मंगलबार दिउँसो सुतली बम प्रहार गरेको घटनामा संलग्न भारत ढाका घर भएका २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको...

 कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ  

नबलपरासी / कुटपिट गरी हत्या गरेको अभियोगमा बर्दघाट नगरपालिका-१३ बस्ने ३० वर्षीय महेश्‍वर प्रसाद बानियालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रतापपुर गाउँपलिका-९ खैरहनीमा शनिबार लागेको रासलिला मेलामा सोही गाउँपालिका-१ भिठ्ठा बस्‍ने ७० वर्षीय लालमन...

RECENT POSTS

HOT NEWS