लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं /लागूऔषधका मुद्दाका फरार प्रतिवादी नुवाकोट म्यागन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ३७ वर्षीय राम बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । २०५९ असोज २४ गते ठमेलबाट लागूऔषध चरेश ७ केजी सहित पक्राउ...

वीरगञ्जबाट २३० किलो केराउ बरामद

वीरगञ्ज /  प्रहरीले पर्साको वीरगञ्जबाट २ सय ३० किलो अवैध केराउ नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. २ ईदगाह चोकबाट केराउ नियन्त्रणमा लिइएको हो ।बरामद गरिएको केराउ आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय...

ब्राउन सुगरसहित चार जना प्रहरी नियन्त्रणमा

बर्दिया /  जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले बर्दियाका दुई ठाउँबाट ब्राउन सुगरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुलरिया–५ का २७ बर्षिय रोजन पुरी, मधुवन–२ का दिनेश नेपाली, मधुवन–६ का २२ वर्षीय...

आलमविरुद्ध तीन मुद्दा, ३२ वर्ष कैद सजाय माग

काठमाडौं– जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइअनुसार सञ्चारकर्मीसामु आलमले दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा...

सिआइबीको टोली ग्राहक बनेर जाँदा

काठमाडौं  / विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ भन्ने जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा आयो । वन्यजन्तुको अङ्ग (अखेटोपहार) को अन्तरराष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप निकै गोप्य हुने भएकाले त्यहीअनुसार...

लावस पठाउने भनी ठगी गर्ने थिङ दम्पती पक्राउ

मकवानपुर / विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ बस्ने विजय थिङ र उनकी श्रीमती सजना थिङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ...

बारामा बुबाले आफ्नै छोरीलाई जबरजस्ती करणी

बारा /  बारा जिल्लामा बुबाले छोरीलाई बलात्कार गरेका छन् भने एक ४ वर्षीया बालिका माथि बलात्कारको प्रयास भएको छ । जिल्लाको कोल्हवी नगरपालिकामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारा प्रहरीले बुवालाई पक्राउ गरेको...

नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने ४ जना पक्राउ

बर्दिया / ओरियन्स ग्लोबल मार्केटिङ प्रालि नामक बहुराष्ट्रिय कम्पनीमार्फत नेटवर्किङ व्यवसायको नाममा बर्दिया, बाँके, कैलाली, कंचनपुर, दाङ लगायतका जिल्लाहरुमा ठगी गर्ने कार्यमा संलग्न ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया गुलरिया...

बालिका अपहरणको  गरेकाे आरोपमा दुई भारतीय युवा पक्राउ

राजविराज /  सप्तरीको हनुमाननगरबाट पक्राउ परेका दुई भारतीय युवा बालिका अपहरणमा संलग्न रहेको प्रहरीले जनाएकाे छ ।  हनुमाननगर बजारमा एक बालिकालाई चिया बिस्कुटको लोभमा पारी जबरजस्ती उठाएर लाँदै गरेको अवस्थामा बिहीबार अपरान्ह दुईजना भारतीय...

गुल्मीमा बेवारिसे अवस्थामा ३ जनाको शव फेला

बुटवल / गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा बेवारिसे अवस्थामा ३ जनाको शव फेला परेको छ । शनिवार अन्दाजी २७ वर्षीया महिलाको र अन्दाजी ७ र ८ वर्षका २ जना बालकको विभत्स हत्या गरी फालेको अवस्थामा शव...

RECENT POSTS

HOT NEWS