गुल्मीको चन्द्रकोट गाउँपालिकामा तीन जनाको शव फेला

बुटवल / गुल्मीको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ। एक महिला र दुई बालिकाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। महिलाको शव भेटिएको स्थानबाट एक बालिकाको...

क्षतिपूर्तिको मागसहित महराविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दा

काठमाडौं / यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ। अनुसन्धान सकिएपछि प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता  गरेको हो। अभियोगपत्रमा...

राष्ट्रिय निकुञ्जमा दुई महिनाभित्र चार गैँडाको मृत्यु

चितवन / चितवन राष्ट्रिय निकुञ्जमा भदौयता कालगतिले चारवटा गैँडा मरेका छन् । भदौ ११ गतेदेखि कात्तिक ९ गतेसम्म विभिन्न स्थानमा चारवटा गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लोपटक कात्तिक ९ गते...

जुवा खालबाट ८ जुवाडे पक्राउ

काठमाडौं  /  महानगरीय प्रहरी प्रभाग बलम्बुले जुवा खालबाट ८ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वको टोलीले चन्द्रागिरिस्थित चन्द्रागिरि कटेजबाट नगदसहित ८ जुवाडे पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

तिहारमा साढे ४ सय जुवाडे पक्राउ

काठमाडौं, कात्तिक १४ । नेपाल प्रहरीले तिहार अवधिभर देशभर सञ्चालन गरेको विशेष सुरक्षा कारबाहीको क्रममा ४ सय ६५ जना जुवाडे पक्राउ परेका छन् । नेपाल प्रहरीका डीआइजी एवम् केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलका अनुसार देशका...

दुई राउण्ड गोली सहित पक्राउ

धनुषा / बिदेह नगरपालिका-९ ईटहर्वबाट भारत मधुवनी हर्लाखी थाना बिसौल बस्ने सुमित मण्डललाई २ राउण्ड गोली सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका विआर ३२ ए १७०३ र विआर ३२...

जुवातास खेलिरहेको अवस्थामा १ सय १४ पक्राउ 

काठमाडौं / देशका विभिन्न स्थानबाट  जुवातास खेलिरहेकाे अवस्थामा  १ सय १४ जना पक्राउमा परेका छन् । शंखरापुर नगरपालिका-६ सिर्जनसिल संस्थाको छाप्रोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने श्रीकृष्ण डंगोलसमेत ६ जनालाई नगद ३४ हजार २...

तीन नेपाली मजदूरको भारतमा हत्या

बैतडी / भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ। उनीहरूकाे कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो।  पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा...

लमही नगरपालिकामा ६ लाखसहित ८ जुवाडे नियन्त्रणमा

दाङ / लमही नगरपालिकाका रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा आज प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुका साथबाट प्रहरीले रु ६ लाख ७८ हजार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता...

२८ जना जुवाडे पक्राउ

नवलपरासी / नवलपरासीको देवचुली नगरपालिको दलदलेमा रहेको देवचुली पार्टी प्यालेसबाट प्रहरीले २८ जना जुवाडेलाई पक्राउ गरेको छ । कौवा खेलिरहेको अवस्थामा ५ लाख ८० हजार ५ सय ५० रुपैयाँ सहित २८ जनालाई गएराति प्रहरीले...

RECENT POSTS

HOT NEWS