भ्रष्टाचारमा दोषी व्यक्ति पक्राउ

सप्तरी / भ्रष्टाचार मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ। सप्तरीको राजविराज नगरपालिका–२ बस्ने ६९ वर्षीय अशोक झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसार्इंले जनाए । जिल्ला प्रहरी कार्यालय...

जुवाखालबाट दुई करोड ६७ लाखसहित २५ जना पक्राउ (नामसहित)

काठमाडौं / काठमाडौंको महाराजगन्जस्थित एक जुवाखालबाट दुई करोड ६७ लाख रुपैयाँसहित २५ जना पक्राउ परेका छन् । शनिबार राति जुवाखालमा प्रहरीले छापा मार्दा साम्बाला होटेल पछाडिको जुवाखालबाट व्यापारी श्रवण गोयल र गुन्डा नाइके बलराम सापकोटा...

२० लाख भन्दा बढी रकमसहित २ युवक पक्राउ

महोतरी / महोतरीको विभिन्न ठाउँबाट स्रोत नखुलेको २० लाख २० हजार आठ सय रुयैयाँसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राऊमा मटिहानी नगरपालिका–६ का २४ वर्षीय जिवन कुमार पुर्वे र जनकपुर उपमहानगरपालिका ८...

विद्यालयबाट घर फर्किदै गरेकी १४ वर्षीया किशोरीमाथि बलात्कार

उदयपुर /  विद्यालयबाट घर फर्किदै गरेकी १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार साँझ प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका-१६ सिम्ले बस्ने २२ वर्षीय राम कुमार राईलाई प्रहरीले पक्राउ गरेको...

जनकपुरमा गोली हानी एक व्यक्तिको हत्या

जनकपुरधाम / जनकपुरमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ ।  जनकपुर मुजेलिया स्थित विद्युत प्राधिकरण नजिकै गोली लागेका ४० वर्षिय मनोज शाहको मृत्यु भएको छ ।  स्थानीय पंकज शाहले गोली हानी मनोज शाहको हत्या...

लागूऔषध सहित २ जना पक्राउ

काठमाडौं / अवैध लागूऔषध चरेश तथा गाँजा सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बस्ने ३८ वर्षीय अचुत त्रिपाठी र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-७ बस्ने ५४ वर्षीय...

१ लाख ५० हजार रुपैयाँ मूल्यको पटाका बरामद

राजबिराज / सप्तरीको राजविराजस्थित  नेता चोकमा बेवारिशे अवस्थामा रहेको करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका बिभिन्न किसिमका पटाका आइतबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उक्त पटाका...

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं / महानगरीय प्रहरी वृत्त महाराजगंजले जुवातास खेलिरहेको अवस्थामा नगद दुई लाख चार हजार त्रिचालीस रूपैयाँ सहित ९ जनालाई पक्राउ गरेको छ । कार्तिक २ गते १४ः०० बजे देखि १७ः०० बजे सम्म एरिया गस्ती गर्ने...

धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ

भोजपुर / षडानन्द नगरपालिका-३ खार्ताम्छा बस्ने २८ वर्षीया कल्पना राईको धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ सिक्तेलटार बस्ने २२ वर्षीय प्रदिप बस्नेतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । स्थानीय...

ध्वाँसे चितुवाको छाला र सालकको खपेटा बिक्री वितरण गर्ने पक्राउ

काठमाडौं / कोटेश्वर भाटभटेनी अगाडी संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला र दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार संरक्षित वन्यजन्तुको कारोवार हुँदैछ भन्ने विशेष सुराकीका आधारमा अपराध महाशाखाको विशेष...

RECENT POSTS

HOT NEWS