चोरी कार्यमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

काठमाडौं / उपत्यकाका विभिन्न स्थानमा सुन चाँदीका गरगहना, नगद, मोबाइल, ल्यापटप लगायतका सामान चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौं रललिपुरको विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४...

घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं / ५ लाख रुपैयाँ बराबर रकमको दुई कोठे घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जनालाई काठमाडौं महाबौद्धबाट बिहीबार दिउँसो महानगरीय प्रहरी बृत्त बालजुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा...

प्रहरीद्धारा मोटरसाइकलसहित चोरलाई नियन्त्रणमा

सुर्खेत / जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी भएको मोटरसाइकलसहित चोरलाई नियन्त्रणमा लिएको छ । गत साउन २२ गते दिउसो वीरेन्द्रनगर नगर पालिकास्थित उद्योग वाणिज्य सँघ, सुर्खेतको कम्पाउण्ड अगाडि पार्किङ गरी राखेको भे ८ प...

स्वयम्भू नजिकै लुटेरामाथि गोली प्रहार

काठमाडौं /  प्रहरीले  स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजिकै लुटेरामाथि गोली चलाएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मिलन तामाङलाई गोली चलाएको हो। उनको खुट्टा मुनि गोली लागेको छ। तामाङ लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ। उनले रामेछापको...

नक्‍कली नोट छाप्ने मेसिनसहित चारजना पक्राउ

धनगढी / कैलाली प्रहरीले नक्‍कली नोट छाप्ने गिरोह पक्राउ गरेको छ। धनगढी रहेर नक्‍कली नोट छाप्ने मेसिनसहित पक्राउ परेका चारजनालाई शुक्रबार सार्वजनिक गरेको छ। धनगढी उपमहानगरपालिका-१ नैनादेवी मन्दिरनजिकै उनीहरु डढे महिनादेखि नेपाली नक्‍कली नोट छाप्ने...

चोरी गर्ने क्रममा पक्राउ

काठमाडौं, / काठमाडौ महानगरपालिका-१४ कलंकीबाट सतुंगल बस्ने मकवानपुर थाहा नगरपालिका ताखेल घर भएका २८ वर्षीय प्रशान्त थोकरलाई सालकको खपडा जस्तो देखिने बस्तु ८३ टुक्रा, कस्तुरीको विना जस्तो देखिने बस्तु १ वटा र करिब ६०...

लागूऔषध सहित पक्राउ

काठमाडौं / काठमाडौं महानगरपालिका-१४ बल्खुबाट कुलेश्वर बस्ने मोरङ रंगेली नगरपालिका-६ घर भएका २६ वर्षीय लक्की सिंहलाई लागूऔषध नाईट्राभेट २८ थान, ट्रामा ३ सय २० थान, गाँजा करिब ५० ग्राम र नेपाली ४४ हजार रुपैयाँ...

मृत अवस्थामा फेला

रोल्पा / रुन्टीगढी गाउँपालिका-४ स्थित ढुङगेबिसौना सामुदायिक बनको ढापाखोलामा सोही गाँउपालिका-२ पुरानो गाँउ बस्ने ३५ वर्षीया भानमती पुन बिहीबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । घरबाट आइतबार सुर्पाल बजार जान्छु भनि गएकी भानमती...

घरेलु मदिरा बरामद

मोरङ / बेलबारी नगरपालिका-३ बाट को.१ ख ४१८६ नम्बरको बसमा लुकाई छिपाई ल्याएको करिब ४ सय ४० लिटर घरेलु मदिरा बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले जाँच गर्ने...

ट्रायल पास गराइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

भक्तपुर / सवारी चालक अनुमतिपत्रको ट्रायल परिक्षा पास गरिदिन्छु भन्दै ठगी गर्न खोज्ने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् । काभ्रे बनेपा बस्ने काभ्रे मनदन देवपुर नगरपालिका-८ चैनपुर घर भएका ३१ वर्षीय पशुपति आचार्यलाई मंगलबार...

RECENT POSTS

HOT NEWS