लुकाई छिपाई राखेको ३८ बोरा मरिच बरामद
महोत्तरी / मटिहानी नगरपालिका-८ स्थित घरहरूमा लुकाईछिपाई राखेको करिब ५ लाख ७० हजार रुपैयाँ बराबरको ३८ बोरा मरिच मंगलबार राति प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँ...
छिमेकीलाई कुटपिट गरेको अभियोगमा पक्राउ
अर्घाखाँची / सितगंगा नगरपालिका-१ घर्तीसेरा बस्ने २१ वर्षीय यादव शारु मगरलाई रडले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय ऋषिराम थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तिजको नाच...
सहकारीको एक करोड ८३ लाख निक्षेप माँस्ने महिला पक्राउ
काठमाडौं / सहकारीको एक हरोड ८३ लाख निक्षेप माँस्ने महिला पक्राउ परेकी छिन् । टोखास्थित सहकारीकी संचालक सदस्य प्रतिमा सिटौलालाई निक्षेप मासेको अदालती ठहरपछि केन्द्रीय अनुसन्धान ब्युरोले २१ साउनमा पक्राउ गरेको हो । सीआइबीले...
९ लाख नगद लुटपाट
भक्तपुर / चाँगुनारायण नगरपालिका-१ दुवाकोटबाट कास्की पोखरा घर भएका ३६ वर्षीय असिम गुरुङको नगद ९ लाख रुपैयाँ सोमबार बिहान लुटपाट भएको छ । हाल नाम, थर, वतन नखुलेका २ जनाले उनलाई जग्गा बैना गर्न...
झगडा गर्न खोज्ने व्यक्तिहरु खुकुरी सहित पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालस्थित जेभियर इन्टरनेशल कलेजमा सोमबार बिहान कक्षा संचालन भइरहेको अवस्थामा खुकुरी र फलामको किला बोकी कक्षा कोठाभित्र प्रवेश गरी झगडा गर्न खोज्ने १९ वर्षीय सुजन लिम्बु सहित ५ जनालाई...
स्कुटर र मोबाइल चोरी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
कास्की / पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुबाट स्कुटर तथा मोबाइल फोन चोरी गर्ने कार्यमा संलग्न १७ वर्षीय २ किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बिभिन्न समयमा चोरी गरी लुकाई राखेका मोबाइल ८ थान...
बालिका बलात्कार गरी फरार रहेका अभियुक्त पक्राउ
काठमाडौं / ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरी फरार रहेका थप एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी प्रहरीले गुल्मीबाट ती अभियुक्तलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मी जिल्लाको...
कस्तुरीको बिना जस्तो देखिने वस्तु सहित दुई जना पक्राउ
काठमाडौं / तारकेश्वर नगरपालिका-१० मनमैजुबाट दुर्लभ एवं संरक्षित बन्यजन्तु कस्तुरीको बिना जस्तो देखिने सेतो बस्तु करिब ७७.४५ ग्रामका ४ थान सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दोलखा बिगु नगरपालिका-४...
चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो अवैध सुन बरामद गरिएको छ । भन्सार चेकजाँचका क्रममा प्रहरीले ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।
त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट तँनहु डुम्रे नगरपालिका-१ बस्ने ३० वर्षीय सुमन थापालाई नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, नुर्फिन २३ एम्पुल, फेनरागन २१ एम्पुल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको
छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट...

























