ईटहरीको होटलमा काम लगाइदिन्छु भन्दै यौनधन्दा गराएपछि….

सुनसरी / ईटहरी उपमहानगरपालिका-६ स्थित होटलमा काम लगाइदिन्छु भन्दै लोभलालचमा पारी २ किशोरीलाई यौनधन्दा गराएको अभियोगमा पाँचथर फिदिम फलैचा-८ बस्ने ३० वर्षीया बिनु सुब्बा र महोत्तरी बर्दिबास नगरपालिका-१२ बस्ने २९ वर्षीय सरोज कार्कीलाई शनिबार...

उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने कार्यमा संलग्न चार जना पक्राउ

काठमाडौं/काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने कार्यमा संलग्न ४ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उपत्यकाका बिभिन्न स्थानबाट बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नागार्जुन नगरपालिका-४ बस्नेहरु २४ वर्षीय अमित तुलाधर, २१ वर्षीय...

नख्खु कारागारमा झडप हुँदा एक जनाको मृत्यु

काठमाडौं /  ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार घाममा बसिरहेका पूर्णबहादुर रादी र कोमलकुमार महतोबीच भएको झडपमा परी जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको प्रहरीले जनाएको...

जबरजस्ती करणीका घटना बढे, एक हजार ८७३ मुद्दा दर्ता

काठमाडौं– मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४–७५ को तुलनामा आव २०७५–७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो। आव २०७४–७५ मा एक हजार ४८० मुद्दा दर्ता...

जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

काठमाडौं / जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक चौतारा साङगाचोक गडी नगरपालिका-१० बस्ने २७ वर्षीय विजय तामाङ र सोही नगरपालिका-९ बस्ने २८ वर्षीय गाजले भन्ने निकेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान...

बेल्टमा १ केजी सुन लुकाएर ल्याएपछि….

काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लुकाई छिपाई ल्याएको सुन १ केजी सहित रसुवा गोसाईकुण्ड गाउँपालिका-५ घर भएका ३२ वर्षीय पेम्वा दिण्डुप तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय...

कलंकी गोलीकाण्ड : दुई वटा राइफलसहित एक पक्राउ

काठमाडौं / कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको घटनामा शंकास्पद एक व्यक्तिलाई प्रहरीले दुई वटा हतियारसहित पक्राउ गरेको छ। उच्च स्रोतका अनुसार छिमेकी शोभाकर ढकालको घरमा तलासी लिँदा प्रहरीले २२ र १२ बोर...

राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं /  राजस्व चुहावट तथा बिदेशी बिनिमय अपचलन मुद्दामा फरार व्यक्ति हाल काठमाडौं उत्तरखेल बस्ने भोजपुर षडानन्द नगरपालिका-३ जिमिगाँउ ठेगाना भएका ४४ वर्षीय कमल बहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ...

अवैध लागूऔषध गाँजा सहित पक्राउ

पर्सा /  बीरगंज महानगरपालिका-२५ बहुअरी चोकबाट अवैध लागूऔषध गाँजा ८९ किलोग्राम सहित भारत मोतिहारी फुलबरिया बस्ने ३२ वर्षीय आस्लम आलम समेत ४ जना भारतीय नागरिकलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित जिल्ला...

चितुवाको छालासहित पक्राउ

कैलाली /  गोदावरी नगरपालिका-२ अत्तरिया बजारस्थित डेलिसेस होटेलबाट चितुवाको छाला २ थान सहित चुरे गाउँपालिका-१ निगाली बस्ने ३२ वर्षीय रामबहादुर बिष्ट र डोटी गढी केदार गाउँपालिका-५ भैरा बस्ने राजेन्द्र थापालाई सोमबार साँझ प्रहरीले पक्राउ...

RECENT POSTS

HOT NEWS