आफ्नै बुबाको चिर्पट प्रहार गरी हत्या

कैलाली /  आफ्नै बुबा ६० वर्षीय अम्बर बहादुर कुमाललाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका(५ बस्ने ३० वर्षीय राम बहादुर कुमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । निज रामबहादुरले आफ्नै बुबालाई...

शंकित रकम सहित पक्राउ

धनुषा / शहीदनगर नगरपालिका-३ यदुकुवाबाट शंकित अवस्थामा हिँडिरहेका गोठकुवा बस्ने २१ वर्षीय गोविन्द यादवलाई ३ लाख ३९ हजार ५ सय रुपैयाँ नगद सहित प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित पारस मनिट्रान्सफरको सटरको ताल्चा...

लागूऔषध तथा नक्कली रुपैयाँ सहित पक्राउ

कपिलवस्तु  / मायादेवी गाउँपालिका-४ चाकरचौडास्थित पिपराबाट १० थान खैरो रंगको हिरोईन जस्तो देखिने लागूऔषध र नक्कली नोट जस्तो देखिने (नम्बर एउटै भएको) नेपाली ५ सय दरका नोट ८८ थान ९४४ हजार० रुपैँया सहित बस...

गोरखामा १६ किलो सुन बरामद

काठमाडौं / गोरखाको धार्चेमा रहेको ओडारमा लुकाइराखेको १६ किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । गोरखाका धनकुमार गुरुङ पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार बरामद भएको सुन चीनबाट तस्करी गरेर ल्याइएको हो । प्रहरीका...

धर्म परिवर्तन गराउन खोज्ने, तीन विदेशी नागरिक पक्राउ

कास्की /  पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट क्रिश्‍चियन धर्म प्रचार प्रसार गर्दै धर्म परिवर्तन गराउन खोज्दै हिँडिरहेका ३ जना विदेशी नागरिकहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जापानी ३७ बर्षीय जिरो सेकिया तथा ३७...

चोरी गरेको अभियोगमा पक्राउ

धादिङ / मोबाइल लगायत अन्य विभिन्न सामान चोरी गरेको अभियोगमा ३ जनालाई निलकण्ठ नगरपालिका-३ एमाले चोकबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा निलकण्ठ नगरपालिका-४ बस्ने २० वर्षीय सुजन ठकुरी, सोही ठाउँ बस्ने...

नक्कली नेपाली रुपैयाँ एक हजार दरका ४ थान बरामद

बारा / आदर्शकोतवाल गाउँपालिका ५ रुपौलियाबाट चितवन राप्ती नगरपालिका-८ बीरेन्द्रनगर बस्ने पर्शुराम न्यौपानेलाई एक हजार दरका नक्कली नेपाली रुपैयाँ ४ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित मोहन सहनीले संचालन गरेको...

हातखुट्टा बाँधेर खोलामा फ्याँकिएका युवकको सकुशल उद्धार

काठमाडौं  / प्रहरीले काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित मनहरा खोलाबाट एक जनाको सकुशल उद्धार गरेको छ । हात र खुट्टामा डोरी तथा मुखमा पट्टी बाँधेर बेहोस पारी फ्याँकेको अवस्थामा भक्तपुर लोकन्थली बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका १...

जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं / जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी काभ्रे रोशी गाँउपालिका १ बस्ने ३४ वर्षीय छेदन लामालाई ललितपुर कुपण्डोलबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७१ माघ ८ गतेको...

२० वर्ष अगाडि हत्या गरी फरार व्यक्ति पक्राउ

कास्की / अन्नपूर्ण गाउँपालिका-११ साबिक घान्द्रुक गाविस-७ बस्ने ३१ वर्षीय मन प्रसाद गुरुङको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने प्रतिवादी ५६ वर्षीय कुमार गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मन प्रसाद र...

RECENT POSTS

HOT NEWS