आफ्नै बुबामाथि हँसिया प्रहार
कैलाली / आफ्नै बुबा ७५ वर्षीय काल्चे रावतलाई हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा घोडाघोडी नगरपालिका-११ सिसैया टोल बस्ने छोरा उदय रावतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
निज रावतले मादक पदार्थ सेवन गरी...
माल्टाको लागी नक्कली भिषा मिलाइदिन्छु भन्दै ठगी गर्ने भारतीय नागरिक पक्राउ
काठमाडौं / माल्टाको भिषा लगाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । भारतको गौतम बुद्ध नगर उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौंस्थित सिनामंगल बस्ने मनोज कुमार पाण्डेको छोरा राहुल पाण्डेले V.V. International...
असुरक्षित गर्भपतन गराउँदा युवतीको ज्यान गयो,युवक पक्राउ
वीरगञ्ज / असुरक्षित गर्भपतनका कारण पर्सामा एक युवतीको ज्यान गएको छ। भारतको रक्सौल गएर असुरक्षित गर्भपतन गराउँदा पर्साको पोखरिया नगरपालिका–६ कि २० वर्षीया सावित्री कुमारी शर्माको मृत्यु भएको हो ।
साबित्री आफू खुशी भारत रक्सौल...
कर्मचारीकाे ‘घुस्याहा’ प्रवृत्ति बढ्दै
काठमाडौं– सरकारी कर्मचारीमा घुसप्रतिको आकर्षण दिन प्रतिदिन बढ्न पुगेको छ। घुस्याहा कर्मचारीका कारण सरकारको विकास र सुशासनको लक्ष्यमा समेत गम्भीर अवरोध पर्ने देखिएको छ। केही सरकारी कार्यालय घुस लिने र दिने अखडाका रूपमा विकास...
१० वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ
अर्घाखाँची / सितगंगा नगरपालिका-१४ बिक्रम बस्ने ४२ वर्षीय पुरुषलाई आफ्नै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरको अभियोगमा बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमलपानीबाट...
११ जनालाई रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गर्दा पक्राउ
मोरङ / रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने करन लिम्बु सहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्धार गरेको छ ।
उनीहरुलाई भारततर्फ लैजाने कार्यमा संलग्न मोरङ उर्लाबारी नगरपालिका- ४ बस्ने...
असईद्वारा २० वर्षीय युवती बलत्कार
रौतहट / रौतहटस्थित नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीका असई राजेन्द्र साहलाई पक्राउ गरेको हो ।
२० वर्षीय युवतीलाई बलत्कार गरेको आरोपमा...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा बिर्तामोड चारआलि बस्ने २२ वर्षीय आकाश लिम्बु र काठमाडौं गोगंबु बस्ने २४ वर्षीय...
युरोप-वर्किङ भिषामा पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं / वैदेशिक रोजगारको सिलसिलामा युरोप-वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारेर ठगी गर्ने व्यक्ति पक्राउ गरिएको छ ।
धापासी बस्ने मदारी महतोको छोरा नबिन कुमार चौधरीले विभिन्न मितिहरुमा ५१ लाख ५० हजार...
लागुऔषध कारोबारी गर्ने प्रक्राउमा
पोखरा / कास्की प्रहरीले ‘पेन गन’ सहित लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। लागुऔषध कारोबारीको आरोपमा पोखरा २४ कास्कीकोट घर भई हाल पोखरा ७ मासबार बस्ने सागर रानाभाटलाई पेन गनसहित प्रहरीले पक्राउ गरेको हो।
निजले लागुऔषध...

























