रिचार्ज कार्ड चोर्ने २० वर्षीय युवक पक्राउ
धादिङ / रिचार्ज कार्ड लगायत बिभिन्न सामान चोरी गर्ने कार्यमा संलग्न ज्वालामुखी-१ रातोमाटे बस्ने २० वर्षीय कमल कुमाललाई गोर्खा, गण्डक गाउँपालिका-१ घर्तिगाउँबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
असार १८ गते राति धादिङ बेनिघाट रोराङ...
सरकारी विद्यालयमा मदिरा खाएर नाचगान !
चितवन / चितवनको रत्ननगरमा नगरपालिका ९ स्थित कपरखोरी माविको भवनमा मदिरा खाएर नाचगान गर्दै गरेका प्रधानाध्यापकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विद्यालयको नयाँ बन्दै गरेको भवनमा मंगलबार राति मदिरा पार्टी गरेका उनीहरुलाई पक्राउ...
बच्चा चोर्ने महिलाको आश्चर्यजनक बयान
बागलुङ / शुक्रबार दिउँसो पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजबाट जन्मेको ४ घण्टामै नवजात शिशु चोरी भयो । एक महिलाले ती शिशुलाई लिएर भागेको पाइएपछि उनको खोजी तीब्र बनाइयो ।
खोजीका क्रममा प्रहरीले शनिबार बिहान स्याङजाबाट...
गुन्डा नाइके लामा पक्राउ
काठमाडौं / गुन्डा नाइके राजेन्द्र लामा कोटेश्वरबाट पक्राउ परेका छन् । कोटेश्वर र जडीबुटी क्षेत्रमा व्यवसायीलाई धम्काउँदै आएका निमा भनिने राजेन्द्र लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी अधिकारीले जनाए।
विस २०७२ चैत १० गते...
घुस लिने महानगरपालिकाका नायव सुब्बा पक्राउ, अनुसन्धान जारी
काठमाडौं / सेवाग्राहीको काम गरिदिए वापत घुस लिने काठमाडौं महानगरपालिकाका एक जना नायव सुब्बा (कर्मचारी) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ । टङ्गालबाट खटिएको अख्तियारको टोलिले महानगरपालिका नायव सुब्बा कृष्ण...
प्ल्म्बरको काम भनेर साउदीको खाडीमा भेडा चराउने काममा ठगेर मानव तस्करी
काठमाडौं / काठमाडौंको सिनामङ्गलस्थित रहेको निलकमल ह्यूमन रिसोर्स प्रा.लि.ले कुवेतमा वैदेशिक रोजगारीमा जाने नेपाली महिला तथा पुरुषहरुसँग जनही एकलाख पचास हजारदेखि चारलाख सम्म असुलेको छ । एलटी नम्बर २२००५८ मा जाने कामदारहरुले जनही एकलाख...
लोग्नेको हत्या गरी फरार
काठमाडौं / इनरुवामा पत्नीले दाउराले हानेर पतिको हत्या गरेर फरार भएकी छिन् । इनरुवा नगरपालिका ७ खिरखिरया मुसहरी टोलमा ८ वैशाखमा भएको घटनामा मुकेश श्रषिदेवको ज्यान गएको थियो ।
शुरुमा आरोप अरुतर्फ सोझिएकोमा प्रहरीले उनकै...
अवैध लागूऔषध गाँजाको धुलो सहित पक्राउ
धादिङ / गजुरी गाउँपालिका-२ डुडेढाँटीबाट बेनिघाट रोराङ गाउँपालिका-१ थामभन्ज्याङ बस्ने ४१ वर्षीय वीरबहादुर तामाङलाई अवैध लागूऔषध गाँजाको धुलो करिब २ सय २५ केजी सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध गाँजा ल्याउँदै छ...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
महोत्तरी / १० वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पिपरा गाउँपालिका-१ ढेकाहा बस्ने ३६ वर्षीय लालबाबु महत्तोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी...
सहकारी संस्थाबाट नगद तथा सुनको औंठी चोरी
काठमाडौं / काठमाडौं महानगपालिका-१६ माछापोखरीस्थित डिओदय बहुउद्धेशिय सहकारी संस्थाबाट नगद १५ लाख रुपैयाँ र सुनको औठी आधा तोला समेत गरी करिब १५ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ ।...

























