नेपाल प्रहरीको डिएसपि हुँ भनी ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं / नेपाल प्रहरीको डिएसपि हुँ भनी ठगी गर्दै हिँड्ने कार्यमा संलग्न रहेको अभियोगमा धादिङ धुनिबेसी नगरपालिका-२ घर भएका ३८ वर्षीय राजेन्द्रप्रसाद लुईटेललाई काठमाडौं नागार्जुन नगरपालिका-७ सितापाईलाबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । लुईटेलले काठमाडौं...

धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ

काठमाडौं / धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका २८ न्यूप्लाजा बस्ने दोलखा खस्कु नगरपालिका-९ घर भएका ४९ वर्षीय प्रकाश खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२८ न्यूप्लाजा बस्ने अर्घाखाँची कारेणी...

अवैध लागूऔषध सहित पक्राउ

सिराहा / गोलबजार नगरपालिका-५ बस्ने २५ वर्षीय बलिराम महतोलाई अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ३ सय मिलिग्राम र नगद २२ हजार ८ सय १० रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

दुई वर्षदेखि बालबालिकालाई पढाउने नाममा यौन दुर्व्यवहार

जनकपुरधाम / जनकपुरधाम उपमहानगरपालिका–८ स्थित तुलसी स्मारकका पुजारी शिवशंकर दासले साना बालिकामाथि यौन दुर्व्यवहार गर्दै आएको घटना सार्वजनिक भएको छ। मन्दिरमा पुजापाठ गर्ने नाममा दासले बालबालिकालाई निःशुल्क ट्युशनसमेत पढाउने गरेका थिए। ट्युशन पढ्न जाने साना...

टाँक भित्र रिङ आकारका सुन राखेर ल्याएको भेटिएपछि ….

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी र भन्सार कार्यालयले निगरानी बढाएपछि सुन तस्करले नयाँ उपाय खोज्न थालेका छन्। आइतबार प्रहरी र भन्सार कार्यालयको छुट्टाछुट्टै दुई अपरेसनपछि नयाँ तथ्य बाहिर आएको हो। महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले...

मलेसिया जाने कामदारका लाखौं पासपोर्ट म्यानपावरमा जाम,लुटने मौका पर्खेर बस्दै व्यवसायी

काठमाडौं / प्रति कामदार न्यूनतम शुल्क दस हजार लिन सरकारले म्यानपावर व्यवसायीलाई निर्देशन दिए पनि म्यानपावर कम्पनीहरुले न्यूनतम एकलाख तीस हजार देखि प्रति कामदार सात लाख सम्म असुल्ने गरेका छन् । श्रम,रोजगार तथा सामाजिक सुरक्षा...

हत्या गरी फरार रहेका ‘सिरियल किलर’ मुसलमान प्रहरीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २०६३ देखि २०७४ सालसम्ममा सात जनाको हत्या गरी फरार रहेका ‘सिरियल किलर’ नसिम मुसलमान ‘बादशाह’ प्रहरीको फन्दामा परेको छ । चार वर्षीय बालक मोहम्मद रहमानसहित सात...

अनुसन्धान आयोगले जिल्ला अदालत बाराका खरदारविरुद्ध मुद्दा दायर

काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कलैया बारामा कार्यरत खरिदार सुनिल चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अदालताको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नुपर्ने कागजात पत्राचार नगरी विभिन्न बहानामा...

लागुऔषध कारोबार गर्ने दम्पती पक्राउ

काठमाडौं / लागुऔषध नियन्त्रण व्यूरोको टोलीले ललितपुरमा टेलरिङ पसल थाप्दै लागुऔषधको कारोबार गर्ने दम्पतीलाई गरेको छ । रामेछाप दोरम्बा गाँउपालिका–७ का २५ वर्षीय सुरेन नगरकोटी र उनकी श्रीमती २१ वर्षीय अजिता गुरुङ पक्राउमा परेका...

बलात्कार गरेको आरोपमा पक्राउ

काठमाडाैं / बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बर्दियामा एकजनालाई पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले बारबर्दिया नगरपालिका-११ बिजयनगर बस्ने ३५ वर्षीय श्रीराम थारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको...

RECENT POSTS

HOT NEWS