आफ्नै आमाको हत्या गर्ने जंगबहादुर प्रहरीको फन्दामा

काठमाडौं / खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या गर्ने छोरा प्रहरीको फन्दामा परेको छ । सप्तरी प्रहरीले सुरुङ्गा नगरपालिका-१ का ३४ वर्षीय जंगबहादुर पुलामी मगर पक्राउ गरी अनुसन्धानको थालनी गरेको छ । बिहीबार ६५...

४ वर्षीया छोरीको हत्या गरेको अभियोगमा राम किसोर राय यादव पक्राउमा

रौतहट / बिमा रकम पाउनका लागि आफ्नै छोरी ४ वर्षीया लक्ष्मी कुमारी यादवको हत्या गरेको अभियोगमा मौलापुर नगरपालिका-६ पथरा बुधराम घर भएका ३९ बर्षीय राम किसोर राय यादवलाई बुधबार साँझ गौरबाट प्रहरीले पक्राउ गरेको...

भाइलाई भेट्न दिल्ली गएकी नेपाली महिला सामूहिक बलात्कारको शिकार

 काठमाडौं / काठमाडौंबाट आफ्नो भाइलाई भेट्न मुम्बई जाने क्रममा नेपालकी एक २४ वर्षीया महिला दिल्लीमा सामूहिक बलात्कारको शिकार भएकी छिन्। ती महिला चारजना पुरुषबाट बलात्कृत भएकी हुन्। दिल्ली प्रहरीले ती चार जना पुरुषविरुद्ध मुद्दा दर्ता...

आफ्नै आमामाथि खुकुरी प्रहार

सप्तरी / सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका(१ मा आफ्नै आमा ६० वर्षीया धनमायाँ पुलामी मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । ३० वर्षीय रिट्ठे भन्ने जंग बहादुर पुलामी मगरलाई आफ्नै...

नक्कली लाईसेन्स बनाउने गिरोह पक्राउ

काठमाडौं / काठमाडौं उपत्यकाभित्र नक्कली लाईसेन्स बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा तथा महानगरीय ट्राफिक प्रहरी महाशाखा समेतको संयुक्त टोलिले नक्कली लाईसेन्स बनाउने तथा सरकारी कागजात दस्तखत किर्ते गर्ने गिरोह...

बिमा रकमको लोभमा बाबुले गरे ४ वर्षीया छोरीको हत्या

रौतहट– जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा एक बुबाले आफ्नै ४ वर्षीया छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन् । असार...

खरिदार निता शर्मा ७० हजार घुससहित पक्राउ

काठमाडौं / घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाकी खरिदार निता शर्मा ७० हजार घुससहित पक्राउ परेकी छन्। शर्माले कार्यालयले खरिद गरेको सामानको भुक्तानी प्रयोजनको लागि कमिसन बापत सेवाग्राहीसँग घुसलिदाँ लिदै अख्तियारले पक्राउ गरेको...

५९ केजी ९ सय ३४ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित पक्राउ

मोरङ / विराटनगर महानगरपालिका-१२ स्थित रोडशेष चोकबाट ५९ केजी ९ सय ३४ ग्राम चाँदी जस्तो देखिने सेतो धातुको टुक्राहरु सहित भारत जोगबनी-१६ बस्ने २४ वर्षीय गौरव कुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।...

माधव नेपालका मन्त्रीलाई जन्मकैदको सजाय

जनकपुर / माधव नेपाल प्रधानमन्त्री रहेका बेला भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री रहेका सञ्जय साह ‘टकला’ लाई जिल्ला  अदालतले जन्मकैदको सजाय सुनाएको छ।  बमकाण्ड र व्यक्ति हत्याको दुई आरोपमा उनलाई यस्तो सजाय सुनाइएको हो ।...

 प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

झापा / प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ना.२ ख ८३६० नम्बरको ट्रकका चालक झापा अर्जुनधारा नगरपालिका-५ बस्ने ३१ वर्षीय उमाकान्त राजवंशीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका-८ स्थित मेची राजमार्गमा जिल्ला प्रहरी...

RECENT POSTS

HOT NEWS