आफ्नै श्रीमतीमाथि चुलेसी प्रहार

मकवानपुर /  एक युवकले आफ्नै श्रीमतीमाथि चुलेसी प्रहार गरेको खुलासा भएको छ । हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुरेन वाईबालाई आफ्नै २५ वर्षीया श्रीमती सिता कुमारी मोक्तानलाई चुलेसीले प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा...

भक्तपुर हत्याकाण्ड : आमाको हत्या गर्न छोरीले दिईन् १२ लाखको सुपारी

काठमाडौं– भक्तपुरमा भएको सावित्री भट्टराईको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका वडा नं ७ बाँसबारी डेरा गरेर बस्दै आएकी सिन्धुपाल्चोककी ६० वर्षीया साबित्री भट्टराईको आइतबार बिहान हत्या भएको थियो। महानगरीय प्रहरी अपराध...

भक्तपुरमा ६० वर्षीया साबित्री भट्टराईको हत्या

काठमाडौं / भक्तपुरमा एक महिलाको हत्या भएको छ । चाँगुनारायण नगरपालिका-७ बाँसघारीमा डेरा गरेर बस्दै आएकी सिन्धुपाल्चोककी ६० वर्षीया साबित्री भट्टराईको आइतबार दिउँसो हत्या भएको छ । मोटर साइकलमा आएका दुई, तीनजना युवाले वृद्धाको...

कीर्तिपुरमा सिरिन्ज आक्रमण

काठमाडौं / काठमाडौंका विभिन्न स्थानहरुमा सिरिन्ज आक्रमणका घटनाहरु सार्वजनिक भइरहेको बेलामा हालै मात्र कीर्तिपुरमा पनि सिरिन्ज आक्रमण भएको छ । कीर्तिपुर नगरपालिका वडा नं. ९ पांगा र नगाउँको सिमाना मकैं बारीको वीचमा रहेको गोरेटो...

लागुऔषधसहित तीन जना गिरफ्तार

नवलपरासी / प्रहरीले लागुऔषधसहित तीन जनालाई गिरफ्तार गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–१५, चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई गिरफ्तार गरेको हो । भैरहवाबाट काठमाडौंका लागि छुटेको लु१ख ९११३ नंको बसमा सवार...

धातुको मूर्ति चोरी

महोत्तरी / एकडाँडा गाउँपालिका-२ बेलाटोलस्थित राम जानकी मन्दिरमा रहेको अष्ट धातुको राम, सीता र लक्ष्मणको करिब १५ केजी तौलका तीन वटा मूर्ति बिहीबार बिहान चोरी भएको छ । फरार चोरहरुको खोजी गर्नुका साथै यस...

हथौंडा प्रहारबाट मृत्यु

सर्लाही / रौतहट यमुनामाई गाउँपालिका-३ घर भएकी २७ वर्षीया सुप्रिया भारतीको हथौंडा प्रहारबाट बिहीबार दिउँसो मृत्यु भएको छ । सर्लाही मलंगवा नगरपालिका-९ स्थित आखाँ केन्द्र (अस्पताल) मलंगवामा कार्यरत कार्यालय सहयोगी रौतहट बौधीमाई नगरपालिका शहर...

नियन्त्रित लागूऔषध सहित पक्राउ

नवलपरासी / मध्यबिन्दु नगरपालिका-१५ चोरमारा अरुणखोलाको जंगलस्थित पूर्वपश्चिम राजमार्गबाट ललितपुर टुंगुन गाउँपालिका-१ बस्ने २६ वर्षीय बिक्रम थोकर र ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने ३७ वर्षीय श्यामसुन्दर पौडेललाई नुफिन १ सय ९ एम्पुल, डाईजोपाम १ सय...

हातहतियार तथा अवैध लागूऔषध सहित ३ जना पक्राउ

सुनसरी / ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले विभिन्न हातहतियार, अवैध लागूऔषध र नगद सहित ३ जनालाई बिहीबार बिहान उनीहरुकै घर तथा डेराकोठाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१५ धरान बस्ने ३९ वर्षीय...

अफिमसहित दुई युवा पक्राउ

दाङ / साढे २ किलो लागु औषध अफिमसहित प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका वडा नं २ घर भइ हाल दाङको घोराही उपमहानगरपालिका वडा नं १४ पुरानो बसपार्कमा बस्दै...

RECENT POSTS

HOT NEWS