फेसबुकबाट परिचय गरी विवाह गराइदिने बहानामा रकम ठगी गर्ने पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका-१२ टेकुबाट फेसबुकमार्फत परिचय गरी सुन्दर युवतीसँग विवाह गराइदिने बहानामा ४ लाख ५५ हजार रुपैयाँ ठगी गर्ने भक्तपुर बालकोट बस्ने दोलखा शैलुङ गाउँपालिका-५ घर भएकी २३ वर्षीय संगिता भन्ने कल्पना बस्नेतलाई...
बुद्धको मूर्ति देखाई ठगी गर्न खोज्ने पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट सुनको जस्तो देखिने बुद्धको मूर्ति देखाई ठगी गर्न खोज्ने ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बौद्ध बस्ने रामेछाप मन्थली घर भएका ३२ वर्षीय बसन्त श्रेष्ठ,...
फेसबुकबाट परिचय गरी विवाह गराइदिने बहानामा ४ लाख ५५ हजार रुपैयाँ ठगी
काठमाडौं / टेकुबाट फेसबुकमार्फत परिचय गरी सुन्दर युवतीसँग विवाह गराइदिने बहानामा ४ लाख ५५ हजार रुपैयाँ ठगी गर्ने भक्तपुर बालकोट बस्ने दोलखा शैलुङ गाउँपालिका-५ घर भएकी २३ वर्षीय संगिता भन्ने कल्पना बस्नेतलाई आइतबार प्रहरीले...
६० लाख रुपैयाँमा बुद्धको मूर्ति विक्री गर्न खोज्ने ४ जना पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट सुनको जस्तो देखिने बुद्धको मूर्ति देखाई ठगी गर्न खोज्ने ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने रामेछाप मन्थली घर भएका बसन्त श्रेष्ठ, सिनामंगल...
नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न पक्राउ
पर्सा / नक्कली सवारी चालक अनुमतीपत्र स्मार्ट कार्ड बनाउने कार्यमा संलग्न वीरगंज महानगरपालिका-१४ पिपरा बस्ने २८ वर्षीय सन्तोष राउत कुर्मीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको...
साउदी अरेबियाको विमानस्थलमा आक्रमण
एजेन्सी / साउदी अरेबियाको दक्षिणमा रहेको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेका छन् । आक्रमणबाट एक जना सिरियाली नागरिकको मृत्यु हुनुका साथै अरु २१ जना घाइते भएको साउदी अधिकारीहरुले जानकारी दिलाए ।
इरानसँगको...
पेस्तोल तथा गोली सहित २ जना पक्राउ
मोरङ / बेलबारी नगरपालिका-४ बाट सुन्दर हरैचा नगरपालिका-१२ बस्ने अशोक राई र कानेपोखरी गाउँपालिका-६ बस्ने कन्सा माझीलाई पेस्तोल २ थान, म्याग्जिन ४ थान र १४ राउण्ड गोली सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ...
अवैध लागूऔषध गाँजा बरामद
पर्सा / पटेर्वासुगौली गाउँपालिका-४ बस्ने राधा महतो चौधरीको घरबाट अवैध लागूऔषध १६ केजी गाँजा र सोही ठाउँ बस्ने महन्त महतो चौधरी तथा निजकै छोरा नन्दु महतो चौधरीको घरबाट ७९ केजी गाँजा शुक्रबार प्रहरीले बरामद...
अनाधिकृत रुपमा एटिमबाट पैसा निकाल्ने कार्यमा संलग्न एकजना पक्राउ
काठमाडौं / अनाधिकृत र ग्रैहकानुनी रुपमा फ्रड प्लाष्टिक म्याग्नेटिक कार्ड प्रयोग गरी बैंक एटिएमबाट पैसा निकाल्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका-३१ बस्ने बारा पिपरपानी-७ घर भएका ३३ वर्षीय राजु कुमार पाण्डेलाई बिहीबार प्रहरीले पक्राउ गरेको...
डिएसपीको युनिफर्म लगाएको फोटो देखाएर डिएसपी हुँ भन्दै धम्की दिने व्यक्ति पक्राउ
काठमाडौं / नेपाल प्रहरीको डिएसपीको युनिफर्म लगाएको फोटो मोबाईलमा राखि डिएसपी हुँ भन्दै विभिन्न व्यक्तिहरूलाई देखाई धाक धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
धाक धम्की दिनुका साथै अभद्र व्यवहार गर्ने कार्यमा संलग्न काठमाडौं...

























