सहकारी ठगी गर्ने पक्राउ
काठमाडौं / सहकारीमार्फत रकम ठगी गर्ने काठमाडौं चाबहिलको साइन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रोशन श्रेष्ठ पक्राउ परेका छन् ।
सर्वसाधारण वचतकर्तालाई बढी ब्याज पाइन्छ भनी आश्वासन दिई प्रलोभनमा पारी ३३ ८५ हजार ५...
कोटेश्वरमा चक्कु प्रहार
काठमाडौं / राजधानीको कोटेश्वरमा चक्कु प्रहार भएको छ। कोटेश्वर प्रहरीका अनुसार बिहीबार दिउँसो कोटेश्वर भन्दा अगाडि जडीबुटीमा डिम्पल घिसिङले चक्कु प्रहार गरेका हुन्।
महानगरीय प्रहरी परिसद टेकुका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार घिसिङले सुरेश बुढाथोकीलाई...
बैंकिङ कसुरमा खड्का जेल चलान
काठमाडौं / रकम नै नभएको बैंक खाताको चेक काटी ऋण भुक्तानी गरेका प्रमोद कुमार खड्का बैंकिङ कसुरमा जेल चलान भएका छन्। बैंकिङ कसुरमा उनलाई पाटन अदालतले दोषी ठहर गरेको थियो। उनलाई एक महिना जेल...
साइबर अपराधमा २० देखि ३० वर्षका युवाहरु
काठमाडौँ / मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को...
आफ्नै श्रीमतीमाथि धारिलो हतियार प्रहार
डोटी / आफ्नै ३६ वर्षीया श्रीमती मिना नेपालीलाई धारिलो हतियार गैंती प्रहार गरी हत्या गरेको अभियोगमा दिपायल सिलगढी नगरपालिका-३ सुनार टोल बस्ने तिखे भन्ने कृष्ण नेपालीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनले श्रीमतीलाई...
अपहरण तथा शरीर बन्दक मुद्धामा फरार अभियुक्त पक्राउ
भक्तपुर / अपहरण तथा शरीर बन्दक मुद्धामा फरार अभियुक्त चागुँनारायण नगरपालिका-८ सुडाल बस्ने ४० वर्षीय काजु सिलवाल र ताथली बस्ने झापा दमक नगरपालिका घर भएका २५ वर्षीय सन्तोष लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको...
लुटपाट गरी भाग्दै गरेको अवस्थामा पक्राउ
म्याग्दी / रघुगंगा गाउँपालिका-१ तिप्ल्याङस्थित बेनी जोमसोम सडकमा पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग. १ ज ५९०९ नम्बरको जिपलाई रोकी यात्रुहरुको नगद तथा समान लुटपाट गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।...
डलर र सुन साट्ने भनी लुटपाट गर्ने २ जना पक्राउ
काठमाडौं / डलर र सुन साट्ने भनी लुटपाट गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरीले भक्तपुर साँगावाट आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ घर भई हाल काभ्रे पाँचखाल बस्ने...
पाकेटमारी र चोरी गर्ने ८२ जना पक्राउ
काठमाडौं / महानगरीय प्रहरी परिसर, काठमाडौद्वारा संचालित पाकेटमारी विरूद्धको विशेष अभियानको क्रममा सवारी साधनमा पाकेटमारी र चोरी गर्ने ७८ जना पुरुष र ४ जना महिला गरी जम्मा ८२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
लागूऔषध चरेससहित अमेरिकी नागरिक पक्राउ
काठमाडौं / ५ किलो चरेससहित अमेरिकी नागरिक पक्राउ गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध चरेससहित एकजना अमेरिकी नागरिक पक्राउ गरेका थिए । नेपाल एयरलाइन्समार्फत थाइल्याड हुँदै अमेरिका जान लागेका वेलिम हेरोयन पक्राउ गरेका...
























