जेसिबीको ठक्करबाट मृत्युहुने तीनै जनाको सनाखत
कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।
गड्डाचौकीबाट भीमदत्तनगर बजारतर्फ आइरहेका म१ह ७६३ नंको अटोलाई विपरीत दिशाबाट गइरहेको से१त ७३३ नंको जेसिबीलाई...
इमोमार्फत चिट्ठा परेको छ भन्दै ठगी गर्ने दुई पक्राउ
विराटनगर / इमोमार्फत् ठगी गर्ने दुई जनालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–११ का २३ वर्षीय निरज मरिक र मोरङको धनपालथान गाउँपालिकाका ३६ वर्षीय श्रवण मलाहालाई २५ लाख रुपैयाँको चिट्ठा परेको छ भन्दै इमोमार्फत्...
आफ्नै बुबामाथि चिर्पट प्रहार
अछाम / आफ्नै बुबा ५५ वर्षीय मिने ढोलीलाई चिर्पट दाउरा प्रहार गरी हत्या गरेको अभियोगमाचौरपानी गाउँपालिका-५ लुङ्ग्रा बस्ने प्रेम ढोलीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
चिर्पटको चोट लाग्दा मिनेको घटनास्थलमै मृत्यु भएको भन्ने...
बारा प्रहरीले ५८ लाखसहित एक भारतीय पक्राउ
काठमाडौं / भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा बारा प्रहरीले करिब ५८ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। बाराको सुवर्ण गाउँपालिका ७ स्थित नेपाल-भारत सीमा क्षेत्रबाट प्रहरीले भारतीय नागरिक वृजकिशोर कुमारलाई ५७...
आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार
ताप्लेजुङ / आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गर्ने श्रिमान पक्राउ परेका छटन् । ताप्लेजुङ मैवाखोला गाउँपालिका(५ खानी गौंडा बस्ने श्रीमती जामु शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा फुर्वा दोर्जी शेर्पालाई मंगलबार...
ब्ल्याक मेल गर्दै छोरी करणी गर्ने मन्त्रालयका उपसचिव पक्राउ
ललितपुर- प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जर्बजस्तीकरणी गरेको अभियोगमा बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव रहेका छन् ।
महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट...
हत्या गरी फरार रहेका व्यक्ति १९ बर्ष पछि पक्राउ
काठमाडौं / १९ वर्षअघि भएको एक हत्याकाण्ड अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले भक्तपुरका विजयश्वरी प्रजापतिको हत्यामा संलग्न भएको भन्दै देविरमण अधिकारीलाई पक्राउ गरेको हो।
सोमबार पत्रकार सम्मेलन गर्दै सिआइबी प्रमुख निरज शाहीले...
आफ्नै श्रीमतीमाथि इँटा प्रहार
कपिलवस्तु / आफ्नै श्रीमती गीता चौधरीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका-१ बुङ्ची बस्ने अगमान चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका अगमानले सामान्य बिवादको कारण गीतालाई इँटा...
दमकमा सालकको खपेटासहित पक्राउ
झापा / दमक नगरपालिका-१ स्थित पाँचथर फागुनन्द गाउँपालिका- ५ बस्ने सुरज चेम्जोङलाई ३ सय ५० ग्राम तौल बराबरको सालकको खपेटा सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा अवैध सरसामान ओसारपोसार हुँदैछ भन्ने...
कोटेश्वरमा ४ जनाको समूहद्वारा खुकुरी प्रहार
काठमाडौं / काठमाडौं वौद्ध बस्ने दोलखा घर भएका २१ वर्षीय निमा शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने सर्लाही नवलपुर घर भएका २४ वर्षीय विशाल मगरलाई बिहीबार साँझ...
























