अवैध लागूऔषध सहित ७ जना पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका- ३१ शंखमुल डेरा गरी बस्ने अनिल कार्कीको कोठाबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित काठमाडौं शंखमुल बस्ने ओखलढुङगा घर भएका संजित लामा लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ...
बाघको छालासहित पक्राउ
बारा / जितपुर सिमरा उपमहानगरपालिका- ७ स्थित जितपुरबजारबाट पैदलयात्री मकवानपुर बैकैयागाउँपालिका- २ बस्ने सोम बहादुर गोलेलाई बाघको छाला १ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा,ईलाका प्रहरी कार्यालय सिमरा...
१० लाख रुपैयाँ घुस लिएको आरोपमा इन्सपेक्टर पक्राउ
काठमाडौं / इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्सपेक्टर लोकबहादुर जिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
दुर्घटनाको मुद्दामा नक्कली चालक खडा गरी १० लाख रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् । बयानका...
आफ्नै छोरीमाथि खुर्पा प्रहार
धादिङ / आफ्नै छोरीमाथि खुर्पा प्रहार गर्ने बुवा पक्राउ परेका छन् । १९ वर्षीया छोरी सुनिता ओस्तीलाई धारिलो हतियार खुर्पा प्रहार गरेको अभियोगमा निलकण्ठ नगरपालिका- १४ आमबोटे बस्ने बलराम ओस्तीलाई सोमबार राति प्रहरीले पक्राउ...
नियन्त्रित लागूऔषध सहित पक्राउ
उदयपुर / त्रियुगा नगरपालिका-११ साकेला टोलबाट सोही नगरपालिका-११ बस्ने २० वर्षीय रमेश देउजा समेत ४ जनालाई नियन्त्रित लागूऔषध फेनारगन ३ एम्पुल, डाईजेल्याप ३ एम्पुल र नोफिन ३ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला...
गाँजासहित २ जना पक्राउ
सर्लाही / अवैध लागूऔषध गाँजा ४ केजी सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कौडेना गाउँपालिका-७ लक्ष्मीपुर सुखचैना बस्ने अजय मिश्र र सोही ठाउँ बस्ने विवेक साह रहेका छन्...
विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक महिला पक्राउ
काठमाडौं- अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्यानेडियन नागरिक पक्राउ परेकी छन्।
हङकङ जान लागेकी राहदानी नम्बर एसी ७५८६६२ वाहक ६९ वर्षीया क्यानडियन नागरिक व्भ्ब्ल्ल्क्ष्ब् ःभ् न्ब्ध् लाई अवैधरूपमा लुकाई छिपाई लैजान लागेको अमेरिकी...
अवैध अन्तराष्ट्रिय कल बाईपास (Illegal VOIP) मा CIB को छापा
काठमाडौं / केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज, काठमाडौंबाट खटिएको प्रहरीले अवैध रुपमा भिओआइपी संचालन गर्ने रुपन्देही सिद्धार्थनगर नगरपालिका-३ काटा गाउँ भन्ने स्थानमा डेरा गरी बस्ने खुर्सेद अन्सारीलाई बिहीबार पक्राउ गरेको छ ।
पक्राउ अन्सारीको डेरा कोठाबाट...
फेसबुकमार्फत पत्रकारलाई गालीगलोजको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ
सुर्खेत / पत्रकारलाई गालीगलोज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत गत वैशाख १८ गते पत्रकारलाई तल्लोस्तरमा गाली गरी उनीहरूको इज्जतमा खलल पुर्याएको आरोपमा...
भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको १ लाखको कपडा बरामद
वीरगञ्ज / सशस्त्र प्रहरीले रक्सौलबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा एक लाख २४ हजार मूल्यको कपडालगायतका समान बरामद गरी भन्सार पठाएको छ । वीरगञ्ज महानगरपालिका—१६ ईनर्वाबाट सशस्त्र सशस्त्र प्रहरी बल नेपाल नं....

























