विर्तामोडका होटलमा छापा, दुई होटल सञ्चालकसहित ११ जना पक्राउ
झापा / यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका दुई होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका आठै जनालाई बिहीबार जिल्ला प्रशासन कार्यालय, झापामा म्याद थप...
शक्तिशाली धामी बन्न अढाई वर्षीय बालकको बली
जनकपुर- अढाई वर्षीय बालक आर्यन भन्ने समिर कुमार साहको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा मिथिला नगरपालिका–६ ढल्केबरका शम्भु कमार शाहका अढाई वर्षीय छोरा आर्यनको गत वैशाख २४ गते अपहरणपछि हत्या...
आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ
बर्दिया / बाँसगढी नगरपालिका-६ बस्ने २८ वर्षीय अम्मर थारुलाई आफ्नै बाबुको हत्या गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अम्मर र उनका बुवा ५५ वर्षीय ढोडे थारु बीच मादक पदार्थ सेवन गरी...
आफ्नै जेठानमाथि खुकुरी प्रहार
उदयपुर / धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा बेलका नगरपालिका-६ लामीडाँडा बस्ने छत्र बहादुर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरमा पारिवारिक जमघट भइरहेको अवस्थामा छत्रबहादुरले आफ्नै जेठान सोही स्थान बस्ने देविन राईलाई...
८ वर्षीय बालक अपहरण गरी हत्या गर्ने पक्राउ
पर्सा / वीरगंज महानगरपालिका-३ प्रगतिनगर बस्ने शम्भु साहको ८ वर्षीय छोरा करण साहलाई अपहरण गरी हत्या गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका वीरगंज बस्ने विकाश...
ठगीको आरोपमा जुम्लाका २६ वर्षीय रामचन्द्र भट्टराई पक्राउ
काठमाडौं / सामाजिक सञ्जाल फेसबुकबाट कोठा भाडामा मिलाइदिन्छु भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौं नामक पेज चलाउने जुम्लाका २६ वर्षीय रामचन्द्र भट्टराई...
आफ्नै आमाले गरिन् तीन वर्षीय छोराको घाँटी रेटि हत्या
भोजपुर- भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छिन् । रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार...
भन्सार छलि अवैध रुपमा मरिच निकासी गर्ने कार्यमा संलग्न ५ जना पक्राउ
पर्सा / भन्सार छलि नेपालबाट भारततर्फ अवैध रुपमा ३० केजी मरिच निकासी गर्ने कार्यमा संलग्न ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका २५ का उपेन्द्र कुमार सिंह, सोही महानगरपालिकाका...
शस्त्र प्रहरीद्वारा वीरगञ्जमा ५ करोड ५१ लाखको समान बरामद
काठमाडौं / सशस्त्र प्रहरीले वीरगञ्जबाट भन्सार छली ल्याएको ५ करोड ५१ लाख रुपैयाँ मूल्यका सामान बरामद गरेको छ । भन्सार छली भारतबाट नेपाल र नेपालबाट भारततर्फ चोरी पैठारी गरेको समान बरामद गरेको हो ।
बरामद...
विमानस्थलको नक्कली भारु बरामद प्रकरण रहस्यमय बन्दै
काठमाडौं / त्रिभुवन विमानस्थलमा गत शुक्रबार बिहान ८:२४ मा ७ करोड ६७ लाख ९४ हजार बराबरको नक्कली भारतीय नोट बरामद गरिएको थियो । नक्कली भारु बरामद प्रकरण रहस्यमय बन्दै गएको छ ।
प्रहरीले पत्रकार सम्मेलनमार्फत...























