व्यस्त बजारको बीचमा खुकुरी प्रहार……बजारवासी त्रसित
धादिङ / नीलकण्ठ नगरपालिकाको वडा नं ३ पुछारबजारमा खुकुरी प्रहारबाट एक ब्यक्ति घाइते भएका छन्। तर उनले भागीभागी छक्याउँदै ज्यान जोगाएका छन्। अहिले उनलाई उपचारका लागि काठमाडौं लगिएको छ।
नीलकण्ठ नगरपालिका १४ का चन्द्र गुरुङले...
मानवबेच बिखन तथा करोडौ ठगी गर्ने गुरुङ थाइल्याणडबाट पक्राउ
काठमाडौं, मानवबेच बिखन तथा ओसारपसार गर्ने तथा करोडौ ठगी गर्ने भोजपुर हेलौचा गाविस-३ घर भई काठमाडौं गौरीघाट-८ बस्ने ३८ वर्षीय कमल, पारस, मनोज, किम, अधिराज थापामगर, प्रताप भन्ने परशुराम गुरुङलाई थाइल्याण्डबाट पक्राउ गरी...
अमेरिकामा ३५ वर्षपछि मृत्युदण्डको सजाय
एजेन्सी / संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा ३५ वर्षपछि मृत्युदण्डको सजाय दिइएको छ ।
व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ । फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा...
अखाद्य वस्तु मिसावट गर्ने ७९ उद्योगविरुद्ध मुद्दा दायर
काठमाडौं / खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाखसम्म खाद्य ऐनअनुसार १५३ खाद्य उद्योगमा...
श्रोत नखुलेको नगद ९ लाख ६० हजार रुपैयाँ बरामद
काठमाडौं / काठमाडौं महानगरपालिका -१५ सानोभर्याङबाट श्रोत नखुलेको नगद ९ लाख ६० हजार रुपैयाँ सहित रसुवा गोसाईकुण्ड गाउँपालिका९३ घर भई हाल नागर्जुन नगरपालिका९२ वुद्धचोक बस्ने २९ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार राति प्रहरीले पक्राउ...
श्रोत नखुलेको ३१ लाख नेपाली नगद बरामद
काठमाडौं / काठमाडौं महानगरपालिका-३१ बाट श्रोत नखुलेको ३१ लाख नेपाली नगद सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर जगाती बस्ने ५० वर्षीय राजभाई सञ्जु र झापा चारपाने घर भई हाल काठमाडौं सिनामंगल बस्ने...
खुकुरी हानेर छोराले गरे आफ्नै बाबुको हत्या
रुकुम- रुकुम (पूर्व)मा आफ्नै छोराले बाबुमो हत्या गरेको छ । भूमे गाउँपालिका -७ गुनाम गाउँका २० वर्षीय विरत विकले आफ्नै बाबु अन्दाजी ४२ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
बिहान...
लागु औषध कारोबारमा संग्लग्न बृद्धा पक्राउमा
काठमाडौं / छिमेकी राष्ट्र भारतबाट लागु औषध नेपालमा कारोबारमा संग्लग्न एक बृद्धालाई प्रहरीले पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण ब्युरोले काठमाडौं १६ बसर्पाकबाट ५० वर्षकी सावित्री श्रेष्ठलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ६ सय ७०...
मेडिकल सञ्चालक पक्राउमा
लमही / उपचारका क्रममा शिशुको मृत्यु भएपछि दाङमा एक मेडिकल सञ्चालक पक्राउ परेका छन् । अर्घाखाँची शितगङ्गा नगरपालिका साप्पमारा निवासी सरिता कुमालका १८ महिने छोरा सुशान्तको सोमबार उपचारका क्रममा मृत्यु भएपछि छानबिनका लागि गढवा...
पूर्व मिस नेपाल खुश्बु ओलीलाई ३ महिना कैद
काठमाडौं / पूर्व मिस नेपाल खुश्बु ओलीलाई काठमाडौं जिल्ला अदालतले चेक अनादारसम्बन्धी मुद्दामा कैद र जरिवाना हुने फैसला गरेको छ । गोपाल बहादुर कटुवालले दायर गरेको मुद्दामा श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद...
























