पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

पाँचथर- जिल्लाको मिक्लाजुङ गाउँपालिका-३ मा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको छ। एक किशोरी घाइते भएकी छिन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता एवं प्रहरी निरीक्षक अनिल पौडेलले एक परिवारको ५ र अर्को परिवारको ४ गरी...

उपत्यकामा गोली प्रहार, पेस्तोलसहित पाँच राउण्ड गोली बरामद

काठमाडौं / काठमाडौंमा उपत्यकामा आज बिहान चोरी तथा डकैतिमा संलग्न रहेको एक फरार अभियुक्तमाथि गोली प्रहार गरिएको छ । फरार अभियुक्तले सादा पोशाकका प्रहरी टोलीमाथि कटुवा पेस्तोल तेस्राएपछि प्रहरीले त्यसको प्रतिकारमा एक राउड फायरिङ गरेको...

दुई युवती प्रहरीद्वारा बलात्कृत, कारबाहीको माग गर्दै प्रदर्शन

नवलपरासी / पश्चिम नवलपरासीको सुनवलमा बालत्कारमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दे प्रदर्शन भएको छ। सुनवलस्थित दंगा नियन्त्रण प्रहरी कार्यालयका दुई प्रहरीले स्थानीय दुई युवती र किशोरीलाई बलात्कार गरेको भन्दै उनीहरुलाई कारबाहीको माग गर्दै आइतबार स्थानीयले...

भारतको सिमाबाट अवैध काठ बरामद

गुलरिया / बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वार्ड नं १ सानो डाफे गाउँबाट नेपाल भारत मुख्य सिमाबाट अवैध काठ बरामत गरेको छ । सिमाको स्तम्भ न ४१ नजिक नेपाल तर्फ को ऐलानी जग्गामा खरले छोपेर...

प्रहरीको टोलीले चितुवाको छाला बरामद

दोलखा / दोलखामा सशस्त्र प्रहरीको टोलीले दुर्लभ वन्यजन्तु चितुवाको छाला बरामद गरेको छ । सशस्त्र प्रहरी बल १८ नं गुल्मको टोलिले तामाकोशी गाँउपालिका–५ किर्नेबाट चितुवाको छाला बरामद गरेको हो । बरामद गरिएको छाला साढे पाँच...

पर्सामा गाँजा र चरेश बरामद

काठमाडौं / प्रहरीले पर्साबाट शुक्रवार अवैध लागूऔषध गाँजा २ सय ८३ किलो र चरेश ५ किलो बरामद गरेको छ । प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–५ देउरियाका फुसन माझीको घरबाट लुकाइछिपाई राखेको अवस्थामा १५ किलो गाँजा र...

आफ्नै छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

गुल्मी- आफ्नै २ महिनाकी छोरीको हत्या गरेको अभियोगमा गुल्मीदरवार गाउँपालिका-४ बाख्रे बस्ने जमुना बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै २ महिनाकी छोरी बिष्णु बिकको हत्या गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला...

वर्ल्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं /  वर्ल्डलिंक कम्पनीको कर्मचारीहुँ भन्दै ठगी गर्ने कम्पनीका पूर्व रिटेल्स सेल्स एसिसटेन्टकाभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५घर भई हाल काठमाडौं महानगरपालिका ठमेल बस्ने सुशान्त ओझा भन्ने निरज कुईकेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उनले कम्पनीको मोवाइल...

आफ्नै विद्यार्थीसंग अवैध सम्बन्ध राख्ने यी शिक्षिकाको श्रिमानले थाहा पाएपछि…

काठमाडौं / भारत हरियाणा राज्यको पानीपात जिल्लामा शिक्षिका र विद्यार्थीबीच अवैध सम्बन्ध रहेको सार्वजनिक भएको छ। ३० वर्षीया शिक्षिकाले आफ्नै १९ वर्षीय विद्यार्थीसँग अबैध सम्बन्ध राख्दै आएको समाचार बाहिरिएको छ । शिक्षिकाको आफ्नै विद्यार्थीसँग अवैध...

७८ लाख घुस लिएको स्वीकारेका राजनारायण पाठकको विशेष अदालतमा बयान

कठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालीन आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् । अख्तियार दुरुपयोग अुनसन्धान आयोगले पूर्व आयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अदालतका अध्यक्ष बाबुराम रेग्मी सहितको इजलासले...

RECENT POSTS

HOT NEWS