अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं / काठमाडौंस्थित सानो गौचरण बस्ने ३५ वर्षीय सुरज ढकाललाई लागूऔषध,नगद ४५ हजार रुपैयाँ र मोबाइल २ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनले लागूऔषध बिक्री वितरण गर्ने गरेको भन्ने सूचना प्राप्त...
अष्ट्रेलिया लैजाने बहानामा ठगी गर्ने २ जना पक्राउ
काठमाडौं / अष्ट्रेलिया लैजाने बहानामा ठगी गर्ने २ जनालाई प्रहरीले मगंलबार काठमाडौंबाट पक्राउ गरेको छ। महानगरिय अपराध महाशाखाको टोलीले चक्रपथस्थित एसियन ईन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीमा कार्यरत गणेश स्याङ्वो ९अरविन० र सुनसरीकी रेजिना अधिकारीलाई पक्राउ गरेको...
सुनको गरगहना चोरी कार्यमा संलग्न पक्राउ
दाङ / सुनका गरगहना चोरी कार्यमा संलग्न चार जना व्यक्ति पक्राउ गरेको छ भने दुई जना फरार रहेका छन् । चोरी कार्यमा संलग्न साविक कोइलावास वडा नं. ९ घर भइ हाल घोराही उपमहानगरपालिका वडा...
भगवानबहालबाट कस्तुरीको बिनासहित ३ जना पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका–२६ भगवानबहालबाट संरक्षित वन्यजन्तु कस्तुरीको १ थान बिनासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा स्याङजा भिरकोट गाउँपालिका–३ का ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभा मकालु गाउँपालिका–३ का ३८ वर्षीय ईन्द्र कुमार...
अवैध लागूऔषध सहित २ जना पक्राउ
काठमाडौं / काठमाडौं चाबहिलबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ८ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने खोटाङ घर भएका २६ वर्षीय सुरेश...
हत्या गरी फरार भएको नौ वर्षपछि पक्राउ
ललितपुर, हत्या गरी फरार प्रतिवादी ललितपुर माहानगरपालिका २, सानेपा बस्ने काभ्रेपलान्चोक माहाभारत गाउँपालिका(२ का ईन्द्र बहादुर मोक्तानलाई ९ वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
२०६७ असार १ गते काभ्रेपलान्चोक...
हुण्डी कारोबारको आरोपमा भारतीय नागरिक पक्राउ
काठमाडौं / प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको राजस्थान सिकरका ३२ वरषीय नरेश कुमारलाई पक्राउ गरेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई...
एक लाख अमेरिकी डलरसहित एक भारतीय पक्राउ
काठमाडौ, प्रहरीले अवैध रुपमा बोकिराखेको एक लाख अमेरिकी डलरसहित एक जना भारतीय नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । नेपाल एयरलाइन्सबाट भारतको मुम्बई उड्न लागेकी भारतीय नागरिक वंदना घनश्याम सोनीलाई अवैध डलरसहित पक्राउ...
लागूऔषध सहित पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित दाउरा डिपोबाट पशुपति बस्ने कास्की पोखरा घर भएका ३९ वर्षीय टेकनाथ आचार्यलाई अवैध लागूऔषध गाँजा करिब आधा किलो सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा मानिसहरु भेला...
धारिलो हतियारको प्रहारबाट गम्भीर घाइते
प्युठान / प्युठानमा धारिलो हतियारको प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। सरुमारानी गाउँपालिका–६ किमिचौरका २५ वर्षीया भीम बहादुर उलुङ्गेले बुधबार दिउँसो सामान्य वादविवादको क्रममा धारिलो हतियार प्रहार गर्दा सोही ठाउँका ३२ वर्षीया टेक...






















