एनसेल एक्जियटाका लेखा प्रमुख विमानस्थलबाट पक्राउ

काठमाडौं / निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल खरीद–बिक्रीबापतको पूँजीगत लाभकर सम्बन्धमा विवादित बन्दै आइरहेको छ । एनसेलको लगानीकर्ता मलेसियास्थित एक्जियटाका आन्तरिक लेखाप्रमुख रुविन दास त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । उनी नक्कली अमेरिकी...

१२ वर्षीया बालिकालाई होटलमा लगेर बलात्कार गर्ने पक्राउ

कास्की /  १२ वर्षीया बालिका बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ छ ।  पोखरा महानगरपालिका-११ रानिपौवा बस्ने धादिङ मलेखु घर भएकी १२ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राम बहादुर रम्तेललाई शनिबार साँझ प्रहरीले...

बमको आतंक देखाएर ब्यापारीलाई धम्क्याउने पक्राउमा

रौतहट / रौतहटको सदरमुकाम गौरको मुख्य चोकमा गत १४ गते नक्कली बम राखेर त्रसित बनाउने दुईजनालाई प्रहरीले पक्राउमा परेका छन् । गौर—५ का २१ वर्षीय नन्दकिशोर राय यादव र भारत बिहार बैरगनियाका २६ वर्षीय...

६ लाख चोरेर भाग्दै गर्दा युवक पक्राउमा

काठमाडौं / प्रहरीले काठमाडौंको अनामनगरमा रकम चोरेर भागेका युवकलाई पक्राउ गरेको छ । सगरमाथा पलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयबाट ६ लाख चोरेर झ्याल फुटाएर भागेका २३ वर्षका किर्तन राईलाई प्रहरीले पक्राउ गरेका थिए ।...

प्रहरीद्वारा गाँजा गिरोहका नाइके पक्राउ

हेटौंडा / प्रहरीले अवैध लागूऔषध ७१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । सधैं भरिया मात्रै समातेर आलोचना खेपिरहेको प्रहरीले यो अपरेशनमा मालिक गौरीशंकार यादव र ट्रक चालक २७ वर्षीय कर्णबहादुर हमाललाई पक्राउ...

बल्खुमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात

काठमाडौं / ड्युटिमा खटिएका प्रहरीमाथि हातपात गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बल्खुस्थित कुमारीक्लब नजिक ड्युटिमा खटिएका प्रहरीलाई हातपात गर्ने काठमाडौं बानेश्वरर बस्ने २२ वर्षीय बिवस श्रेष्ठ समेत ४ जनालाई मंगलबार बिहान प्रहरीले...

१० हजारमा नागरिकता बनाइदिने भन्दै रकम लिने पक्राउ

सुनसरी /  नागरिकता बनाई दिन्छु भनी आश्वासन देखाउने एक व्यक्ति पक्राउ परेका छन् । नागरिकता बनाइदिने भन्दै लेखापढी व्यवसाय गर्ने ४१ वर्षीय चेत प्रसाद अधिकारीलाई नगद १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा सोमबार दिउँसो...

छोराले गरे आफ्नै बुवाको हत्या

धनकुटा- जिल्लाको शहीदभूमि गाउँपालिका–४, पिप्लेमा छोराले बुवाको हत्या गरेका छन्। १४ वर्षीय विज्ञान राईले शनिबार राति आफ्नै बुवा ५५ वर्षीय इन्द्रबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ। शनिबार बेलुका साढे ७ बजे विवाद हुँदा विज्ञानले...

आठ वर्षदेखि सामाजिक सञ्जालमार्फत बैंककमा बसेर कराेडाैँ ठग्ने पक्राउ

काठमाडौं - क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने ।...

अवैध लागूऔषध गाँजा सहित पक्राउ

सर्लाही / लालबन्दी नगरपालिका — १ लखन्देही खोला नजिकबाट सिन्धुली हरिहरपुर गढी गाउँपालिका — ७ बस्ने २५ वर्षीय वाङछु थिङलाई करिब ९ केजी अवैध लागूऔषध गाँजा सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका...

RECENT POSTS

HOT NEWS