लागुऔषधसहित नविन खत्री तीनकुनेबाट पक्राउ
काठमाडौं / महानगरीय प्रहरी वृत्त बानेश्वरले लागुऔषधसहित तीनकुनेमा महानगरीय प्रहरी वृत्त बानेश्वरले लागुऔषधसहित नविन खत्रीलाई पक्राउ गरेको छ।
प्रहरीले वैशाख १२ गते राती ११ बजे रामेछाप घरभई शान्तिनगर बस्ने वर्ष २० को खत्रीलाई तीनकुने बागमति...
कानुन विपरित सिमकार्ड बेच्ने पक्राउ
काठमाडौं- दुरसंचार ऐन विपरित सीम कार्डको विक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाका दिलबहादुर खत्री र राजकुमार दाहाल छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले बुधबार दिउँसो...
रिनाको पोष्टमार्टम रिपोर्टमा बलात्कार देखिएन, प्रहरीको छानविन तीब्र
मोरङ / रिना बस्नेतको हत्या प्रकरणमा प्रहरीले छानविन तीब्र बनाएको छ । प्रहरीले मृतकका प्रेमी भनिएका सुन्दर हरैचाका कमल नेपाललाई प्रहरीले नियन्त्रणमै राखेको छ भने एक दर्जन बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै...
हतियारसहित पोल्याण्डका नागरिक पक्राउ
काठमाडौं / कतार एयरको उडानद्वारा काठमाडौँ आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियारसहित बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
रज्जरले बोकी ल्याएको ह्याण्ड ब्यागमा भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा मेड इन...
कटुवा पेस्तोल र गोली बरामद
रौतहट पर्रोहवा नगरपालिका-८ नेपाल-भारत सीमा नजिकबाट कटुवा पेस्तोल १ थान र सोको गोली १ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट मोतीपुर नरकटियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिका-२ का २४ वर्षीय मिनबहादुर बोगटीलाई अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम सहित आज बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख...
सुनतस्करहरुले प्रधानमन्त्रीलाई चुनौती दिए
काठमाडौं / प्रहरीले रसुवाको टिमुरेबाट सात केजी अवैध सुन बरामद गरेको छ । चीनबाट रसुवाको केरुङ नाका हुँदै भित्रिएको ७ केजी सुन प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले...
रानीबारीमा दिउँसै लुटपाट ! घरका सबैलाई हातखुट्टा बाँधेर मुखमा टेप टाँसीदिएर लुट्ने गिरोह पक्राउ
काठमाडौं / काठमाडौं रानीबारीमा दिउँसै लुटपाट गर्ने गिरोहका तीन जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका-८ मातातीर्थका ३८ वर्षीय नवराज तामाङ, चन्द्रागिरी-८ मातातीर्थकै ३६ वर्षीय विक्रम श्रेष्ठ र...
नेपालमा भारतीय क्राइम ब्रान्चको कार प्रयोग गरेर गाँजा तस्करी
हेटौंडा / मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भएको
भारतीय क्राइम ब्रन्चको उच्च पदस्थ अधिकारीको लोगो प्रयोग गरिएको कारमा गाँजा ४८ किलो ८०० ग्राम सहित भारतीय नागरिक अमरजित सिंहलाई पूर्व...
मलद्वारभित्र लागु औषध
विराटनगर / मलद्वारभित्र लुकाएर लागुऔषध तस्करी गरेको आरोपमा प्रहरीले सुनसरीका एक युवकलाई पक्राउ गरेको छ ।शनिबार सीमावर्ती बजार जोगवनीबाट हिँडेर विराटनगरतर्फ आउँदै गरेका सुनसरी इटहरी उपमहानगरपालिका– ३ का २२ वर्षका राजन न्यौपानेलाई जतुवा नहरमा...

























