हिरासतमा १६ वर्षका किशोरको मृत्युबारे छानबिन गर्न सांसदको माग

विराटनगर / प्रदेश सांसदहरुले झापाको बिर्तामोडस्थित प्रहरीको हिरासतमा १६ वर्षका किशोरको मृत्यु भएको घटनाको छानबिन गर्न माग गरेका छन् । प्रदेश सांसद जसमाया गजमेरले इलाका प्रहरी कार्यालय अनारमुनीको हिरासतमा रहेका किरण कार्की डोलीको प्रहरीको...

डेढ किलो सुनसहित महिला पक्राउ

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार एक किलो ६८३ ग्राम सुनसहित दुई जना महिला पक्राउ गरेको छ । थाई एयरबाट ल्याइएको बाला र लकेट आकारको सुन विमानस्थल सुरक्षा कार्यालयले पक्राउ हो। सुनसहित एक कम्बोडियन...

भीआईपी सवार गाडीमा गाँजा तस्करी

हेटौंडा / भारतको ‘क्राइम चेक अग्नाइजेसन’ को सचिव उल्लेख गरिएको प्लेट कारमा टाँसेर लागूऔषध तस्करले गाँजा तस्करी गर्ने गरेको खुलेको भएको छ । प्रहरीलाई झुक्याउन तस्करले यो विधि अपनाउन थालेको खुलेको हो । जिल्ला...

भारतबाट काठमाडौं जाँदै गरेको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद

धनगढी / भारतबाट काठमाडौं जाँदै गरेको बसबाट ठूलो मात्रामा बिष्फोट पदार्थ बरामद भएको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२स्४५ बजेतिर ना ५ ख ७२४५ नम्बरको बसबाट बम र...

अवैध मदिरा बरामद

बारा / पचरौता नगरपालिका-४ गुलरियाबाट करिब १ सय ८ कार्टुनमा रहेको ३ लाख ३२ हजार ४ सय रुपैयाँ मुल्य बराबरको कस्तुरी र जयश्री नामक अवैध मदिरा बिहीबार प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय...

मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

धनुषा / धनुषा जिल्लाका बिभिन्न स्थानहरुबाट बिभिन्न मिति र समयमा हराएका मोटरसाइकलहरु सहित मोटरसाइकल चोरीमा संम्लग्न ५ जनालाई बिभिन्न मिति र समयमा पक्राउ गरी धनुषा प्रहरीले बुधवार सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेहरुमा धनुषा...

स्कुटर चोरी गर्ने पक्राउ

भक्तपुर / बा. ५७ प ५४५२ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने रोशन दुलाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । गत बैशाख २ गते भक्तपुर बोडेबाट उक्त स्कुटर चोरी भएको घटनामा...

अवैध रुपमा संकलन गरिरहेको सुन सहित पक्राउ

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रुपमा संकलन गरिरहेको करिब १ सय ४९ ग्रामको सुनको बाला ३ थान सहित सर्लाही सुन्दरपुर गाउँपालिका-४ घर भएका शेष सरफास्जालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको...

अवैध लागूऔषध गाँजा सहित पक्राउ

सर्लाही / लालबन्दी नगरपालिका-५ रंजितपुर बस्ने ५६ वर्षीय बिज बहादुर गोले लगायत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब ३५ केजी सहित आज बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय...

बालबालिका बलात्कारको आरोपमा ७१ वर्षीय पक्राउ

एजेन्सी / अमेरिकाको लुइसियानामा १ सय पटकभन्दा बढी बालबालिकामाथि बलात्कार तथा यौन शोषण गरेको आरोपमा ७१ वर्षीय व्यक्ति पक्राउ परेका छन् । कयौँ दशकअघि गरेको कुकृत्यबारे एक पीडितले उजुरी दिएपछि पाइनभिल्लेका हार्भे जेसेफ फाउन्टेन...

RECENT POSTS

HOT NEWS