५० किलो गाँजा सहित २ जना पक्राउ
काठमाडौं / महानगरीय प्रहरी वृत्त दरवारमार्गले ५० किलोग्राम गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार लाजिम्पाटबाट कोटेश्वर वस्ने सिन्धुलीका देव कुमार घिसिङ र सिन्धुलीकै पदम बहादुर श्रेष्ठको साथबाट ५० किलोग्राम गाँजा बरामद...
विदेशी अपराधीको बिगबिगी, नेपालका कारागारमा ११ सय विदेशी कैदी
काठमाडौं / विदेशीहरू पर्यटक आपराधिक मनस्थितिमा नेपाल आउन थालेका छन् । सरकारी तथ्यांकले देखाए अनुसार घुम्न आउने विदेशीहरू घुम्नमात्र नभइ अपराध गरेर लुक्न वा आपराधिक क्रियाकलापमा संलग्न हुने हुँदा विदेशी अपराधीको बिगबिगी बढ्दै गएको...
साइबर अपराध मुद्दामा पत्रकार फसे
पोखरा / ठगीको समाचार लेखेकै भरमा साइबर अपराध मुद्दामा पोखराका पत्रकार अर्जुन गिरी प्रहरीको फन्दामा प¥यो । तान्डव न्युज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार...
अवैध US डलर सहित २ जना पक्राउ
काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले अवैध US डलर सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले कतार एयरवेजको उडानद्धारा स्वदेश फर्किन लागेका पोल्याण्डका Maksy Milikn Weglowski को साथबाट US डलर १३ हजार ६...
लाठी प्रहार गरेको अभियोगमा पक्राउ
मकवानपुर / छिमेकीलाई लाठी प्रहार गरेको अभियोगमा मनहरी गाउँपालिका-६ बस्ने ३१ वर्षीय वीरबहादुर मोक्तानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनले सोही स्थान बस्ने ३० वर्षीय अम्बरबहादुर लोप्चनलाई लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर...
९ जना जुवाडे पक्राउमा
काठमाडौं / काठमाडौं महानगरपालिका-३० बस्ने वीरबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-३ टोखा बस्ने पर्वत घर भएका ४० वर्षीय नरबहादुर क्षेत्री समेत ९ जनालाई नगद २ लाख ३६ हजार ४ सय रुपैयाँ सहित...
अवैध लागूऔषध सहित पक्राउ
मकवानपुर / हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित अवैध लागूऔषध गाँजा करिब ८ केजी सहित बारा प्रसौनी गाउँपालिका-५ प्रष्टोका बस्ने २६ वर्षीय बकु राय राजघरलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले...
३ लाख ५० हजार घुस दिन खोज्नेहरु पक्राउमा
काठमाडौं / महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउमा परेका छन् । गएराती डीएसपी सुधीर राज शाहीलाई घुस दिन खोज्ने सर्लाही हरिपुरका श्याम बिक, सुर्खेत हरिपुरकी दीपा राना र...
बाल यौन दुराचार गर्ने फान्सेली नागरिक पक्राउ
काठमाडौं, प्रहरीले काठमाडौको ठमेल भगवतिस्थानस्थित होटेलबाट बाल यौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गर्ने बाल यौन दुराचारी ६९ वर्षीय फ्रान्सेली नागरिक जर्जेज इगोर सिमानस्काई लाई बिहीबार बिहान पक्राउ गरेको छ ।
विदेशी नागरिकहरुले नेपाली बालकहरुलाई ललाईफकाई...
सामाजिक सञ्जालमा युवतीहरुलाई ठगी गर्ने पक्राउ
काठमाडौं / सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न प्रलोभन देखाई युवतीहरुलाई विवाह गर्छु भनि विश्वासमा पारी रकम समेत लिई ठगी गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने केशवराज भट्टलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ...

























