मलद्वारमा लुकाएर ल्याएको सुन प्रहरीले दिसा गराएर निकालेपछि

मलद्वारमा लुकाएको तीन किलो सुनसहित चिनियाँ नागरिक पक्राउ मलद्वारमा लुकाएर ल्याउँदै गरेको सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । करिब ३ किलो सुनसहित उनीहरूलाई त्रिभुवन...

४५ वर्षीया महिलालाई बलात्कार गर्ने पक्राउ

नवलपरासी /  हुप्सेकोट गाउँपालिका-२ गोहेरीगाउँ बस्ने ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी(पूर्व) कावासोती नगरपालिका-१६ डण्डामा कवाडी संकलन गरी बस्ने भारत मोतीहारीका ४० वर्षीय गुनेशप्रसाद कुस्वारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही...

समलिंगीसंग यौनसम्बन्ध राख्नेलाई ढुंगाले हानेर मृत्युदण्ड

ब्रुनाई /  दक्षिणपूर्वी एसियाली मुलुक ब्रुनाईले समलिंगीहरुलाई लक्षित गरेर नयाँ इस्लामिक कानुन बनाएको छ । इस्लामिक कानुन कानुन अनुसार अब समलिंगी यौनसम्बन्ध राख्नेलाई ढुंगाले हानेर मृत्युदण्ड दिइने छ । चौतर्फी आलोचनाका बाबजुद पहिलो पटक २०१४...

काठमाडौं विमानस्थल ओर्लेका चार भारतीय नागरिक तीन करोड बराबरको सुनसहित पक्राउ

काठमाडौं /   चार भारतीय नागरिकबाट प्रहरीले अवैध सुन बरामद गरेको छ । थाईल्यान्डबाट काठमाडौं विमानस्थल ओर्लेका चार भारतीय नागरिक : बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिताको साथबाट ५ किलो ८ सय...

डिउटीमा खटिएका प्रहरीलाई रड प्रहार

काठमाडौं / डिउटीमा खटिएको २ जना प्रहरी कर्मचारीलाई रड प्रहार गरेको अभियोगमा सिन्धुली दुधौली नगरपालिका-७ भएका ४२ वर्षीय पदमबहादुर कार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-९ स्युचाटार कमलपोखरीडाँडास्थित वाँसको झ्याङमामादक पदार्थ सेवन...

धारिलो हतियार देखाई लुटपाट गर्ने पक्राउ

काठमाडौं / धारिलो हतियार देखाई कुटपिट गरी लुटपाटमा संलग्न काठमाडौं बौद्ध बस्ने रामेछाप घर भएका २४ वर्षीय सौगात तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-५ कालोपुल स्थित प्रदेश नम्बर ३-०२-०००३ प १७९४...

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर सामाजिक सञ्जालमा दुरुपयोग गर्ने दुई पक्राउ

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुने तस्विर सामाजिक संजालमा पोष्‍ट गरेको आरोपमा प्रहरीले दुई जनलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पाल्पा परान्दी गाउँपालिकाका निर्मल...

कमलपोखरीमा एटिएम मेसिन फुटाउँदै गर्दा पक्राउ

काठमाडौं  / काठमाडौंको कमलपोखरी ल्होत्से चोकस्थित नेपाल ईन्भेष्टमेण्ट बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने उदयपुर घर भएका १८ वर्षीय अशोक पुरी...

यात्रुवाहक बसमा स्रोत नखुलेको २० लाख रुपैयाँ फेला

काठमाडौं / काठमाडौंको नागढुङ्गा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको २० लाख रुपैयाँ फेला परेको छ । गत शनिबार बिहान ७ बजे रौतहटबाट काठमाडौँ आएको ना ५ ख २२३३ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा...

लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा

सुर्खेत / जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष...

RECENT POSTS

HOT NEWS