यौनवद्र्धक औषधिसहित चार पक्राउ
सुरुङ्गा / भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ ।
जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि...
बन्दूकसहित पक्राउ
डोटी / दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमबहादुर बिठाडी रहेको जिल्ला प्रहरी कार्यालयका...
लागुऔषध बरामद
धादिङ / दक्षिणी धादिङको गजुरी गाउँपालिका–७ पेटारेमा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा बिहीबार राति चरेस, चरेस बनाउने धुलो र गाँजा बरामद गरी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो र इलाका...
भूमाफियालाई सघाएको आरोपमा आठ सरकारी कर्मचारी पक्राउ
राँझा / सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका...
मोटरसाइकल चोरेर लैजादै गर्दा पक्राउ
काठमाडौं / गोकर्णेश्वर नगरपालिका-४ स्थित हनुमानचोक नजिकबाट अपरिचित व्यक्तिहरुले चोरी गरी लैजादै गरेको २ थान मोटरसाइकल सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ चोरी गरी लैजाँदै गरेको...
अवैध लागुऔषध सहित नियन्त्रण
काठमाडौं / महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले यहि चैत २ गते लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका १५ स्थित स्वयम्भु किमडोलमा लागुऔषध विक्री वितरण गरि रहेको छ भन्ने सूचनाको...
सुन-चाँदी लुकाएर भारत लैजाँदै गर्दा पक्राउ
धनुषा / जनकपुर उपमहानगरपालिका-१५ स्थित भित्री सडकखण्डबाट लुकाईछिपाई भारततर्फ लैजान लागेको करिब १ सय ग्राम सुन र करिब २५ किलो चाँदी सहित भारत मधुवनी बस्ने ३७ वर्षीय कृष्णकुमार महतो र सोही ठाउँ बस्ने ३०...
अवैध लागूऔषध सहित पक्राउ
धादिङ / गजुरी गाउँपालिका १ गजुरी बजारस्थित सडकमा ना.५ ख २८१२ नम्बरको बसबाट अबैध लागूऔषध चरेश करिब १ सय ५ केजी फेला पारी चालक पर्सा वीरगंज महानगरपालिका पानीटंकी बस्ने ४५ वर्षीय लालबहादुर तामाङसमेत ३...
अवैध लागूऔषधसहित दुईजना पक्राउ
काठमाडौं/काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित योग होटलबाट नयाँबजार बस्ने २६ वर्षीय आश्विन श्रेष्ठ र सोही स्थान बस्ने २४ वर्षीय सुजन खड्कालाई अवैध लागूऔषध गाँजा करिब ९ ग्राम, कस्तुरीको बिना २ थान, पाँचऔंले जडिबुटी १ थान...
२० प्रहरीलाई घुस दिने नियन्त्रणमा
काठमाडौं/महानगरीय प्रहरी वृत्त स्वायम्भूबाट खटिएको प्रहरी र ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले फागुन २२ गते बुधबार करिब २१ः३० बजे काठमाडौं १५ सानो भ¥याङ्गमा चेकजाँच गर्ने क्रममा जिल्ला गोरखा घर भई चन्द्रगिरी नगरपालिका १० स्यूचाटार...





















