१० लागुऔषध सहित मानिस नियन्त्रणमा

काठमाडौं/महानगरीय प्रहरी प्रभाग काँडाघारीले लागुऔषध गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बुधबार फागुन २२ गते करिब २०ः४५ बजे काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ फोर्सबसपार्क नजिक चेकजाँच गर्ने क्रममा काठमाडौं महानगरपालिका ८ बस्ने वर्ष...

पाईन्ट-जुता-मोजामा लुकाएर राखेको ३५ लाख ४४ हजार नेपाली रुपैयाँ फेला

बाँके / नेपालगंज उपमहानगरपालिका-११ स्थित पासाङलामुमार्ग सडकबाट स्रोत नखुलेको ३५ लाख ४४ हजार नेपाली रुपैयाँ सहित भारतबहराईच ठाना रुपैडिहा बस्ने ३० वर्षीय रबिस पाठक र बाँके नेपालगंजउपमहानगरपालिका-१६ बस्ने १२ वर्षीय छोटु भन्ने निकेश तिवारीलाई...

घरमा लुकाई छिपाई विभिन्न हातहतियार राखेको अवस्थामा पक्राउ

कपिलवस्तु /  विभिन्न हातहतियार सहित कपिलवस्तु शिवराज नगरपालिका-९ अंचलपुर बस्ने ४० वर्षीय दुर्गाबहादुर रोक्कालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त क्षेत्रमा हातहतियार सहित मानिसहरु लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय...

सालकको खपटा सहित पक्राउ

काठमाडौं / काठमाडौं महानगरपालिका-२६ मित्रनगर मैत्रीटोलबाट १ किलो ७७ ग्राम सालकको खपेटा सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । स्वयम्भु बस्ने सिन्धुपाल्चोक विशंखु गाउँपालिका-१ का ३१ वर्षीय राज लामा र धादिङ निलकण्ठ...

अमेरिकी डलर सहित पक्राउ

काठमाडौं /  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट बैंककतर्फ अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ६९ हजार ५ सय ५० अमेरिकी डलर सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-४...

किशोरीहरु बेच्न भारत गरेको अवस्थामा तीन जना पक्राउ

बर्दिया / किशोरीहरुलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा रसुवा यार्चा गाउँपालिका-१ बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका-१२ बस्ने ४६ वर्षीय वकिलबहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपलिका-५ बस्ने ४५ वर्षीया मैमीकुमारी सार्की समेत ३...

नक्कली प्रमाणपत्र बनाउने पक्राउ

काठमाडौं /  महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको प्रहरी टोलीले काठमाडौं टोखा नगरपालिका ७ मिलनटोलबाट यहि बिहिबार विभिन्न नक्कली प्रमाणपत्र सहित १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ गर्नेमा स्याङ्जा हरिनाथ गाँउपालिका ३ घरभई काठमाण्डौ तारकेश्वर...

लागुऔषध सहित पक्राउ

काठमाडौं / प्रहरीले बिहिबार लागुऔषध सहित १ जना लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका १३ चक्कु चोकबाट यहि फागुन १६ गते बेलुका लागुऔषध सहित १ जनालाई...

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौं / बिहिबार प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको प्रहरी टोलीले काठमाडौं टोखा नगरपालीका ८ वानियाटारबाट बिहिबार बेलुका १९:३० बजेको समयमा जुवातास खेलिरहेको अवस्थामा ७...

हत्यापछि डीएसपीलाई फोन

काठमाडौं/‘ससुरालीमा श्रीमती मारेर हिँड्ने मै हुँ, डिएसपी सा’प अब तपाईँहरु मलाई खोज्न नहिँड्नुस् यदि मलाई पक्राउ गर्न आउनुभो भने मलाई भेट्नु हुन्न, किनकी मेरो साथमा दुई मिटर लामो डोरी छ ।’ मंगलबार मध्यान्ह अपरिचित नम्बरबाट...

RECENT POSTS

HOT NEWS