आमाको मासु खाएर कुकुरलाई पनि खुवाए
एजेन्सी/आफ्नै आमालाई मारेर मासु खाएको आरोपमा एक व्यक्तिले आमाको शवलाई हजार टुक्रा पारेर पकाए र आफ्नो घर पालुवा कुकुरसँग बाँडेर खाए । २६ वर्षे अल्बर्टो सान्चेजले एक महिना अघिदेखि हराइरहेकी मारिया सेलेड्याड गोमेजको खोजीमा...
प्रहरीलाई घुस दिने नियन्त्रणमा
काठमाडौं / महानगरीय प्रहरी वृत्त कमलपोखरीले प्रहरीलाई घुस दिई प्रभावमा पार्न खोज्ने १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाण्डौ महानगरपालिका १ नागपोखरी स्थित बा४१प ५६१५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा धुम्बाराही बस्ने रौतहटका सुरेन्द्र पासवानले...
बम काण्ड शंकास्पद ! कर्मचारीसहित ६ जना पक्राउ
काठमाडौं / प्रहरीले ललितपुरको नख्खुस्थित एनसेल मुख्य कार्यलयमा भएको बम विष्फोटमा एनसेलका कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले घटनाको सुक्ष्म ढंगले अनुसन्धान सुरु गरिएको जनाएका छन् ।
प्रहरी स्रोतका...
प्रहरीलाई प्रलोभनमा पार्न खोजेपछि ….
काठमाडौं / प्रहरीलाई १ हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं कलंकी बस्ने सर्लाही मलंगवाका २८ वर्षीय शिवनाथ पटेललाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका-४ स्युचाटारमा प्रहरीलाई मादक पदार्थ सेवन गरेका...
श्रीमतीको टाउको काटेर हातमा झुण्ड्याउँदै प्रहरी चौकी पुगेपछि…
भारत / भारतमा आफ्नै श्रीमतीको टाउको काटी लिएर एक व्यक्ति प्रहरी चौकी पुगेका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४ सय ५० किलोमिटर टाढा मुरैना जिल्लाको चम्बर इलामा उक्त घटना भएको बीबीसीले जनाएको...
लागुऔषध सहित ४ जना नियन्त्रणमा
काठमाडौं / महानगरीय प्रहरी प्रभाग नागढुङगाले विभिन्न सवारी साधनबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नागढुङगा चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा कपिलवस्तुबाट काठमाण्डौ आउँदै गरेको लु। २ ख। ८६४० नम्बरको यात्रुवाहक...
बालिका बलात्कार दिनप्रतिदिन बढ्दै, एकै दिन दुई बालिका बलात्कार
तनहुँ - रिसिङ गाउँपालिका-८ पल्ट्याङ बस्ने १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय हिलराज बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बालिकालाई ललाईफकाई आफ्नै घरमा लगेर जबरजस्ती करणी...
बलात्कार हत्या प्रकरण फिंगर प्रिन्ट मेटाउन आरोपीले शव जलाए
जनकपुरधाम/धनुषा प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरी जलाएको आरोपमा अपराधीलाई पक्राउ गरेको छ। गत फागुन २ गते मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा बिहेको भोजमा सहभागी भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरी जलाएको आरोपमा...
बोल्न नसक्ने बालिकाको बलात्कारपछि हत्या गरेर शव जलाउने अभियुक्त पक्राउ
जनकपुरधाम / गत फागुन २ गते मिथिला नगरपालिका–३ हरीहरपुर, मगर टोलमा मौले कामीको उखुबारीमा नग्न अवस्थामा ११ वर्षीय बालिकाको आधा जलेको बलात्कारपछि हत्या गरेर शव जलाउने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यो शव स्थानीय...
यार्सा गुम्बा सहित नियन्त्रणमा
काठमाडौं / महानगरीय प्रहरी वृत्त कमलपोखरीले यार्सागुम्बा सहित १ जनालाई लाई पक्राउ गरेको छ ।
प्रहरीले हिजो राति काठमाण्डौ महानगरपालिका ५ भत्केको पुलमा ललितपुर बस्ने चितवनका सुजन थारूले चलाएको बा८९प ३६३८ नम्बरको मोटरसाईकल लाई चेकजाँच...
























